आमा विदेशमा मालिकको कुटाई खादै, बुबालाई यता साथीले कुटेरै मारि दिए, यति सानो बाबुको बिचल्ली कठै (हेर्नुहोस् भिडियो)

बुद्धि विश्वाकर्माको मृ त्यु भएपछी अहिले १२ वर्षका अनुप विश्वकर्मा उनका छोरा किरिया बसेका छन् । उनकी आमा राम माया विकले केही महिना अगाडि जोर्डनमा आफुलाई त्यहाको मालिक र सबै साथी भाइहरुले कुटपिट गरेको भन्दै सामाजिक संजालमा आफ्नो दुख पोखेकी

थिइन्बुबा बुद्धिलाई आफ्नै साथीहरुले कु टेर मा रेको भन्ने खबर परिवारबाट आएपछि काठमाडौ आएकी श्रीमती श्रीमती भने आफू भ्याए भने आउछु भन्छिन् ।जसले गर्दा छोरा निकै रुदै एक्लै किरिया बसेका छन् ।अहिले आमाको फोन नलाग्ने भएपछि छोरा झन् एक्लो परेका छन् ।

यस्तो दुखको बेलापनी आफुलाई दुख परेको र आफ्नै श्रीमान र छोरालाई सम्झिएर आउनु पर्ने बेलामा राम मायाले वेवास्ता गरेपछि गाउलेहरु पनि निकै दुखी र चिन्तित छन् ।१२ वर्षका यी बालकलाई सहन सक्ने शक्ति मिलोस् ।

हेर्नुहोस् भिडियो

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

1 Comments

  1. 😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢

    ReplyDelete
Previous Post Next Post