घट्यो कसैले नसोचेको यस्तो दुःखद घटना

चितवन–पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं ६ र ८ को सिमानामा पर्ने खगेरी पुल नजिकै आज बिहान करिब साढे ५ बजेको समयमा बो लेरोको ठ,क्करबाट शौचालय जाँदै गरेका एक बृद्ध व्य क्ति को मृ,त्यु भएको छ।

दि,सा पि,साव गर्न पूर्व–पश्चिम राजमार्ग पार गरेर शौचा लय जाँदै गरेका स्थानीय ७१ वर्षीय खड्क बहादुर राना मगरको बोलेरोको ठ,क्करबाट मृ,त्यु भएको जिल्ला ट्रा फि क प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी निरी क्षक धर्म अधिकारीले जानकारी दिए ।

बोलेरोको ठ,क्करबाट घा,इते भएका मगरको उपचारका लागि भरतपुर अस्पतालतर्फ ल्याउँदै गर्दा बाटोमा नै मृ, त्यु भएको छ । बृद्धलाई ठ,क्कर दिएर बोलेरो फरार र हेको र खोजी कार्य जारी रहेको अधिकारीले बताए । दु र्घ ट नापछि स्थानीयले राजमार्ग अवरुद्ध गरेका छन् । २ ४ घण्टा भित्र फरार बोलेरो प,क्राउ गर्ने सहमति पछु रा ज मार्ग सुचारु गरिएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post