रुखले किच्दा एक जनाको घटास्थलमै मृत्यु

धनकुटाको छरथर जोरपाटी गाउँपालिका रुखले किच्दा सोही गाउँपालिकामा एक जनाको मृत्यु भएको हो ।

दिउँसो करिब एक बजे तिर उतिसको रुख काट्ने क्रममा उक्त रुख ढलेर किच्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलयले जानकारी दिए ।

उनिसङ्ग अन्य ब्याक्ती पनि गएका थिए ,तर,उनिहरु जोगिएछन” डिएसपी  भने । धटनाको जानकारी भए पछि जिल्ला प्रहरी कार्यलय र सिधुवा प्रहरी चौकिबाट प्रहरी टोलि घटनास्थल गएको छ । आवश्यक प्रक्रिया पुरागरी शबलाई जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post