नपढ्नेलाइ ठुलो दशा लाग्नेछ, पुरा पढेर OM लेखी एक सेयर गरि दर्शन गरौ !

हरेक पुजाको सुरुवात गणेश भगवानबाट वा कुल देवताबाट गरिन्छ हामीले घरमा पुजाआरती गर्दा त्रुटी भयो भने फल प्रप्त हुँदैन कुनै कुनै देवी देवताको फोटो र मूर्तिहरु पनि ।

घरमा राख्नु अशुभ मानिन्छ लोकपथ डटकमले एजेन्सीको सहयोगमा कुन कुन देवी देवताको मूर्ति घरमा राख्दा अशुभ हुन्छ भन्नेबारे केही जानकारी तयार पारेको छ ।

नटराज भगवान शिवाजीको नृत्यकला प्रस्तुत गरिएको रुप हो । शिवजीले ताण्डप प्रस्तुत गरिरहेको मूर्ति वा तस्वीर भुलेर पनि पुजा कोठामा वा घरमा राख्नु हुँदैन । यसले घरमा विभिन्न किसिमका संकटहरु निम्त्याउँछ ।

भनेर हामी घरमा भगवानको पुजाअराधना गर्छौं । शान्ति शक्ति र मुक्तिका लागि हामी विभिन्न शक्ति पीठहरुमा धाउने रभगवान को दर्शन गर्ने गर्छौँ र आशिर्वाद पनि लिन्छौँभगवानको कृपाले हाम्रो मनोकांक्षा पुर्ण हुने विश्वास राख्छौं ।त्यसैले हामीले घरमा पनि विहान बेलुकी पुजा आरधाना गर्छौं।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post