कठै खाउ खाउ लाउँ लाउँ भन्ने कलिलो उमेरमै यसरी भयो दुःखद निधन

काठमाडौं- सडक दु:’र्घ ट’नामा परी अमेरिकामा एक नेपालीको दुखद नि’ध:न भएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ६, स्थायी घर भएको २४ वर्षका सुविन बास्तोलाको कार दु८र्घ ट:’नामा परी नि:ध’न भएको हो ।


उनी बिगत ५ वर्ष देखी अमेरिकामा बस्दै आएका थिए । कलेजको पढाइ सकेर काममा जाँदै गर्दा उनको गाडीलाई गलत दिशाबाट आएको अर्को गाडीले ठ:’ क्क’र दिएको थियो ।
माउन्ट क्यारामेल इस्ट अस्पतालमा उपचारको क्रममा आइतबार बिहान उनको नि:’धन भएको हो ।

घा:’इ’ते बास्तोलाको आ’ई:सीयु राखेर उपचार गर्ने क्रममा नि’:धन भएको हो

Post a Comment

Previous Post Next Post