आज (बिहिबार) यस्तो छ सुनको मूल्य हेर्नुहोस कतिमा हुँदैछ कारोबार

काठमाण्डाै - हिजो स्थिर रहेको सुन चाँदीको भाउ आज फेरि बढेको छ ।सुनकाे भाउ आज तोलामा ९९ हजार ७ सय रुपैयाँ पुगेको छ । हिजो ९९ हजार ३ सय रुपैयाँ थियो ।

यस्तै, चाँदी पनि आज तोलामा १० रुपैयाँले बढेर १ हजार ३ सय ६० रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post