श्रीमान बिदेशमा श्रीमती जेठाजुको ओछ्यानमा, जेठाजुले बुहारीलाई श्रीमती भनेपछी..(भिडियो सहित)

आजको घटना पनि श्रीमानश्रीमतीकै मनमुटाबबाट सिर्जीत एउटा जटिल बिषयमा रहेको छ । गीता नाम गरेकी एक महिला श्रीमान बिदेशमा भएको मौका छोपी मणिराज बिश्वकर्मा नाम गरेका एक पुरुषसँग फरा र भएकि थिइन ।

आज भने उनिहरु एउटै कोठामा सँगै सुतिर हेको अबस्थामा फेला परेका छन ।रामपुर घर भएका उनिहरु भागेर बिवाह गरी कोठाभाडामा लिई लुकेर बस्दै आएका रहेछन ।

महिलाले भने आफू भागेको कुरा श्रीमानलाई पनि थाहा भएको बताईन । नाठोले हेर्दाहेर्दै दुईचार झापड खाइहाले । खासमा फरार महिला र पुरुषको नाता जेठाजु बुहारीको रहेछ । उक्त पुरुषले छिमेकी भाईको श्रीमती उ डाएका रहेछन ।

असोजदेखि उनिहरु सँगै बस्नेखानेदेखि लिएर सुत्ने गरेको बाहीरिएको छ । एउटै कोठामा छोरा र ना ठो दुबैलाई सुताउने कस्ती महिला ? बिबाह नै नगरी श्रीमान बिदेश हुँदा यता श्रीमती भने नाठोसँंग ओछ्यान तताएको खबरले के बित्ला बिदेशमा रहेका श्रीमानमा ? रातको समयमा सँगै सुतेको छोरीलाई हटाएर समेत छिमेकी भाईकि श्रीमतीसँग सु त्ने गरेको कुरासम्म बाहि रीएको छ ।

गीताको भने यसपटकको सहित तिनवटा बिबाह भैसकेको रहेछ । दुबै जनाको सल्लाहले सम्बन्ध अगाडि बढाएको कुरा श्रीमतीले बताईन । पहिलो श्रीमानबाट एक छोरासहित दोस्रो बिबाह गरेर तीन सन्तान जन्माएकी उनले अहिले भने छिमेकी दाजुसँग सम्बन्ध गाँसेकी रहिछिन । श्रीमानले सधै आफुलाई मणि राजको नाम लिएर गालीगलौच र शं काउपशंका गर्ने गरेको उनको गुनासो छ । उनिहरुबारे वर परका ब्यक्तिहरुसँग सुझाब लिदा कसैले राम्रो बताएनन ।

बाँकी हेर्नुस तलको भिडियोमा

Post a Comment

Previous Post Next Post