आज (सोमबार) यस्तो छ सुनको मूल्य हेर्नुहोस कतिमा हुँदैछ कारोबार

सोमबार सुन र चाँदीको मूल्य स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुनको मूल्य तोलामा एक लाख ५ सय, तेजावी सुनको मूल्य एक लाख र चाँदीको मूल्य १३ सय ८० रुपैयाँ तोकिएको छ ।इतबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको थियो भने चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको थियो ।


Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post