कपिलवस्तुकी ९ वर्षिय सञ्जिताको बुबालाई सञ्चो हुँदैन भनेपछी अस्पातलमा चल्यो रु”वावासी, सबैले माया मारे (भिडियो सहित)

आज भन्दा बिगत केही महिनाअगाडिको कुरा हो, सन्दिप पोखरेल नाम गरेका एक पुरुषको शारीरिक रुपमा एकदमै अस्वस्थ थिए । कमजोर आर्थिक अबस्था त्यसमाथी परिवारको मुख्य मान्छे नै ओछ्यानमा थला परेपछि यता श्रीमती र मात्र नौ बर्षकी छोरी सन्जिता रुदै रुदै सहयोग माग्दै मिडियामा आएका थिए ।

आज पुन: उनै सन्दिपको स्वास्थ्य अबस्था बुझ्न पत्रकार उनको उपचार भैरहेको अस्पतालमै पुगेका छन । हाल उनी काठमाडौंको ग्रीनसिटी अस्पतालमा उपचाररत रहेछन । उनको स्वास्थ्य अबस्था सुध्रीनुको सट्टा झनै जटील बन्दै गएको छ । ओछ्यानको ओछ्यान भएका सन्दिपका श्रीमती र छोरीको अस्पतालमै रुवाबासी चलेको छ ।

कठै बरा ! श्रीमती भने बे च्न मिल्ने भए आफ्नै किड्नी बेचेर श्रीमानको उपचार गर्थे भन्दै भक्का निइन । कठै ती सानी नानी आमाको दुख र बाबाको अबस्था देखेर डाको छाडेर रुइन । बिचरा सन्दिप आफ्नो कारण परि वारले दु ख पाए, आफ्नो जिन्दगी देखेर आफैलाई घिन लाग्छ भन्दै भक्का निन्छिन ।

बाँकि हेर्नुस तलको भिडियोमा

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post