
छात्र,छात्राहरुले गरे च;र्को बि;रोध,एस्तो झ;डप सहित आन्दोलन,पुरा समाचार सहित भिडियो हेर्नुहोस ।के भैरहेको छ ? हाम्रो देशमा किन यस्ता दुर्ब्यबहारहरु भैरहेका छन, कलेजमा आफ्नै शिक्षकले बिध्यार्थिलाई यौ;न दुर्व्यवहार गरेको भन्दै बिद्यार्थीहरुले आन्दोलन गरेका छन् ।
छात्राहरुले शिक्षकलाई आरोप लगाएका छन्, शिक्षकलाई कारवाही गर्न चर्को आन्दोलन,गुरुलाई चेलीको गम्भीर आ;रोप” ।अहिले कलेजको बाहिर बिद्यार्थीहरुको भिड लागेको छ,
बिद्यार्थीहरुले हामीले न्याय पाउनु पर्यो भन्दै चर्को बिरोध गरिरहँदा प्रहरी र विद्याथीहरुको झडप पनि भएको र धेरै बिद्यार्थीहरुलाई प्रहरीले लाठि चार्ज गरेको कुरा स्वयम् आन्दोलन गरिरहेका बिद्यार्थीहरु बताउछन् ।
रबी लामीछानेको क्षेत्र तनाब ग्रस्त बनेको छ । एक स्कूलमा शिक्षकले नराम्रो व्यबहार गरेको भन्ने त्यहाँका बिध्यार्थिहरुको भनाइ छ । उनिहरुले आन्दोलन समेत गरेका छन ।आउनुहोस हेरौं यो भिडियो जानकारी सम्पूर्ण भिडियोमा, भिडियो समाचार पुरा हेरेर आफ्नो प्रतिक्रिया दिनुहोला
हेर्नुहोस भिडियो ।