हे भगवान् ! के देख्नुपरेको यो, जन्मजातै दुवै हात छैनन् तर सबै काम खुट्टाले गर्छन (भिडियो हेर्नुस्)


यी हुन डेढ वर्षिय नानी जसका दुबै हातहरु छैनन ।आफ्नो खुट्टाको सहाराले उनी खाना खान सक्छिन ।मोबाइल समेत खुट्टाले चलाउछिन । राम्रो सग लेख्न समेत खुट्टाले नै जानेकी रहिछन ।बिचरि नानी सानी छिन ।कस्तो भगवान् ले नै हे’पेर जन्म दिएजस्तो लाग्छ ।

सुकमाया मगरकि छोरी सुवर्ण मल्ल को जन्मिदै दुईवटा हात थिएन । बुबाआमा पनि खुशी नै छन ।छोरी ज्ञानी छिन ।पढ्न लेख्न सार्है रहर गर्छिन । यत्ती हो उनको हात छैन भन्ने मात्र । पैसा भएपछि छोरिको लागि हात हालिदिने बताउछन उनका बुबा आमा ।

गाउलेहरुले चै कुरा का’टेको सुन्दा न’रमाइलो लाग्छ सुकमाया दिदिलाई ।अ’पांग भएर जन्मिछे,पा’पको परिणाम हो भन्छन रे गाउलेले यो सुन्दा चै दु’ख लागेको बताउछिन।तर आफन्तले समेत राम्रो ब्याबहार गर्दा चै खुशी नै छौ भन्छन ।यी नानी सजिलैसग मोबाइल फोन समेत खुट्टाले नै चलाउन सक्छिन ।

यो नानि सबैलाई आदर सत्कार गर्छिन । गहुगोरो बर्णकी यी सानी नानिलाई केही थाहा छैन आफ्नो बारेमा जब उनी ठुली हुनेछिन तब दु’खी हुने छिन भन्ने ड’र लाग्छ बुबा आमालाई । छोरिको पढाइ लेखाइ र किर्तिम हात लगाउनका लागि उनिहरुलाई आ’र्थिक स’मस्या छ । उनिहरुले सहयोगको माग गर्दै मिडियामा आएका छन ।

हेर्नुस त भिडियो :

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post