बालेन जस्तै युवाहरु अगाडी आऊ भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहको भावुक सम्बोधन


काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाल देशी विदेशीको क्रीडाभूमि भएको जनगुनासो रहेको बताएका छन् । बडादसैंका अवसरमा भिडियो मार्फत् शुभकामना सन्देश जारी गरेका शाहले स्वतन्त्र,

सार्वभौम नेपाललाई आफ्नै अस्तित्वमा अह्राएर सम्मुनत सक्षम र समृद्धिमा ध्यान दिनु देखिएको बताएका छन् । व्याप्त भ्रष्टाचारले समाज र व्यव स्थालाई पदभ्रष्ट तुल्याएको उनको भनाइ छ ।

उनले भनेका छन्, ‘सर्वसाधारणको दैनिक जीवन लाई सकसपूर्ण बनाएको छ। विद्यमान संविधान र व्यवस्थाको रक्षा गर्न खोज्दा देशलाई दाउमा लग्ने अवस्था बनेको छ।

हाम्रो कुनै कार्यले देश कहिल्यै पनि हार्न हुँदैन ।राष्ट्रिय प्रजातन्त्र, मौलिक मान्यता र नेपाली एकता रक्षाका निम्ति एकजुट हुँदै अभिभावकीराज्य व्यवस्थाको पक्षमा समर्पित रहने देशभक्त नेपालीहरूको चोखो चाहना परिपूर्ति गर्न श्री नव दुर्गा भवानीले प्रेरणा प्रदान गरून् जय नेपाल ।’

यो पनि,,बालेन विरुद्धमा बोल्यो भने उल्टै त्रिशू लीमा हाम फाल्या जस्तो हुन्छ’ – महेश बस्नेत गठबन्धनमा मिलेर जाने हो ।”संखुवासभाबाट समानुपातिक बन्दसूचीमा प्रति निधित्व हुनुपर्नेमा पनि उनले जोड दिए ।

नेपाली कांग्रेसले गठबन्धनमा ८५ देखि ९० सिट पाउने पनि नेता खड्काको दाबी छ । उनले भने, “कांग्रेसको शक्ति स्थानीय तह निर्वाचनले पनि देखाइसकेको छ ।


हामी एक्लै जान नसक्ने होइन । यो १० लाख भन्दा बढी क्रियाशील भएको पार्टी हो । तर यसपटक गठ बन्धनबाटै लड्छौं ।”
Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post