प्रेमिकासँग मस्ती गर्दा समातिएपछि श्रीमतीको रामधुलाई भेटे यी नेताले….

भारतको उत्तर प्रदेशको कानपुरमा कारमा आफ्नी प्रेमिका’सँग रो:मान्स गर्दै गरेको बेला समातिए’का भाजपा नेता मोहित सोनकरलाई उनकी श्रीमती र ससुराले कु’टपि’ट गरेका छन् । 

उक्त घ’टनाको भिडियो सामाजिक सञ्जालमा निकै भाइर’ल बनेपछि अब मोहितलाई भाजपाका व’रिष्ठ नेता गोविन्द नारायण शुक्लाले पार्टीबाट निष्का’सन गरेका छन् ।यसै क्रममा बुन्देलखण्डका क्षेत्रीय अध्यक्ष मानवेन्द्र सिंहले मोहितले १ महिनाअघि पार्टी’बाट राजीनामा दिएको बताएका छन् । 

शनिबार राति भाजपा नेता मोहित सोनकर’लाई उनकी श्रीमतीले बीजेपी महिला नेता’सँग कार भित्र रोमान्स गर्दै गर्दा रंगे’हात समातेकी थिइन्। त्यसपछि श्रीमती र ससुराले मोहित’लाई चप्पलले कुटे’का थिए ।जानकारीका अनुसार भिडियो भा’इरल भएपछि मोहित सँगै महिला नेतालाई पनि भाजपाले पार्टी’बाट निकालेको छ ।

यस हंगामामा जुही प्रह’री चौकीमा दुवै पक्षका तर्फबाट एफआईआर दर्ता गरिएको छ । मोहितकी श्रीमतीले भाजपाकी एक महिला नेताका पतिविरु’द्ध एफआईआर दर्ता गरेकी छन् ।जबकि, महिला भाजपा नेताका पतिले मोहित सोनकर र उनका भाइहरू विरु’द्ध एफआईआर दर्ता गरेका छन्।

यस सम्पूर्ण मामिलामा विशेष कुरा के छ भने भिडियोमा मोहितकी श्रीमती र ससुरालाई कु’ट’पिट गरेको देखिएको छ, जबकि उनीहरुविरु’द्ध कुनै एफआईआर दर्ता भएको छैन ।दुवै घट’नाको प्रह’रीले गम्भी’रतापूर्वक अनु’सन्धान गरिरहेको छ । भिडियोबारे पनि अनुस’न्धान भइरहेको एसएसपी आलोक सिंहले बताए ।

मोहितको मेडिकल पनि भइसकेको छ । नियम बमोजिम का’रबा’ही हुनेछ ।यसअघि मोहि’तकी पत्नी आकांक्षाले मोहितको भाजपा नेतासँग अवै’ध सम्बन्ध रहेको र उनीहरु दुवैले विवाह गर्न लागेको आरो’प लगाएकी थिइन् ।

त्यसपछि बाटोमा दुवैलाई समातेर कु’टपि’ट गरियो ।यो झगडामा भाजपा महिला नेतृका पति र परिवारका सदस्यहरू संलग्न थिए। मोहितकी श्रीमतीले महिला भाजपा नेताका श्रीमान् र परिवारका सदस्यहरूमाथि कु’ट’पिट गरेको मु’द्दा दायर गरेकी छन्।

Post a Comment

Previous Post Next Post