हार्दिक श्रदाञ्जली छोरी महिनावारी भयो भन्दै ह”त्या गर्नुको कारण खुल्यो यसरी (हेर्नुस् भिडियो)

बराहक्षेत्र पुनर्वासमा एउटा पत्याउनै नसकिने खालको घटना बाहिर आएको छ जसमा आफ्नै परिवारको सदस्यले छ वर्षीय छोरी बिनिता पञ्चकोटीलाई झुण्ड्याएर हत्या गरेको भनिएको छ ।

विनिताको आमा भने केही समयका आफ्नो छोरीलाई आमा को जिम्मेवारीमा छोडेर वैदेशिक रोजगारीको लागि खाडी मुलुकमा पसिना बगाउँदै, छोरीको भविष्यको लागि भनेर काम गर्न गएकी रहेछिन्।

तर उनी विदेश गएको करिब एक वर्ष पनि नहुँदै उनले यस्तो विपत्तिको सामना गर्नु पर्छ भनेर सोचेको पनि रहन्छिन् त्यसैले विनिताको आमा यस्तो खबर सुन्ने वित्तिकै तुरुन्तै नेपाल आएर यो घटना लाई अझै मज्जाले छानबिन गर्न माग गरेकी छिन्।

स्थानीयले भने उक्त घटनामा मृतक बालिकाको घटनामा नयाँ मोड आएको छ जसमा उनकाे हत्याको लागि भनेर थुलोबुबा समेत लागिपरेको भन्ने कुरा बाहिर आएको छ। लाशलाई प्रतक्ष्य रूपमा देख्ने छिमेकीहरूले भने कुनै पनि हालतमा त्यो आत्म हत्या नभएको बताएका छन्।

पूरा जानकारीको लागि भिडियो हेर्नुस्

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post