
आमा छाेरी सँगै बाटोमा दसैंको लागी किनमेल गर्न ईलाम बजार हिँडेका थिए। तर बाटोमा पापी ट्रकले आमालाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएर अस्पातलमा लागिएको थियो।
बुबा वैदेशिक रोजगारीको लागि भनेर खाडी मुलुक गएका थिए तर यता आफ्नु श्रीमतीको अकल्पनीय मृत्यु भएको खबर पाए पछि उनले कम्पनी बाट आपतकालीन टीकट लिएर घर आए।तर श्रीमान घर आईपुग्दा भने यता श्रीमतीको मृत्यु भइसकेको रहेछ। त्यसैले उनले आफ्नु छोरीको अनुहार हेरेर चित्त बुझाउदै गहभरी आशु पारेर टुलु टुलु आफ्नु श्रीमति चितामा जलेको हेरिरहे।
पूरा जानकारीको लागि भिडियो हेर्नुस्