कुखुराको खोरमा श्रीमानलाई दिउँसै परस्त्रीसँग ना’ङ्गै प’क्रीएपछी....(भिडियो हेर्नुस

सुनसरी जिल्लाको खनार घर भई बसोबास गर्दै आएकी एक महिला आफ्नो श्रीमानलाई अर्कै महिलासँग दिउँसै कुखुराको खोरमा र’ङ्गे’हात भेटेको बताउँदै श्रीमानका सारा काला क’र्तु’तहरु सुनाउँदै मिडियासामु आएकीछिन ।

घरमा दु:ख गरेर बसिरहेको बेला श्रीमानले बिदेशबाट आएर कु’ट’पि’ट र गा’ली’ग’लौ’ज गर्ने गरेको उनको गुनासो छ । अा फू साईली श्रीमती रहेको र आफुबाहेक श्रीमानले अरु तीन श्रीमती बिबाह गरेको कुरा उनले जानकारी गराईन । श्रीमानको दन्तेमोहनी रहेको कुरा धेरै माताहरुले पनि बताउने गरेको उनले बताईन ।

केटीहरुलाई पाल्न चाहिँ नसक्ने तर बिबाह गरेर ल्याएर कु’ट’पि’ट गर्ने गरेको उनले बताईन ।श्रीमानले बिदेशबाट आएर रातको समयमा झ्यालढोका थुनेर जिउ नै थङथिलो हुनेगरी कुटपिट गरेको उनले बताईन ।

श्रीमानको बिरुद्धमा प्रहरीलाई रिपोर्ट समेत गरेको उनले बताईन । श्रीमानले आफुलाई परपुरुषसँग लागेको भनेर शंका गर्ने गरेको उनले बताईन । उनिहरुको बिबाह गरेको १३ बर्ष पूरा भैसकेको उनले बताईन ।

बाँकी हेर्नुस तलको भिडियोमा

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post