कठै दैब ! बिदेशमा ब’म बि’स्फोटमा परि हात चु’डि’यो, अहिले मुखमै क्यान्सर(भिडियो हेर्नुस)

नुवाकोट घर भएर हाल बालाजु बस्दै आएका कुमार लङ्गुर नाम गरेका एक पुरुष अहिले निकै नै ठुलो समस्यामा परेका छन, आफ्ना पीडा र ब्यथाहरु सुनाउँदै आज उनी श्रीमतीको साथमा मिडियामा आएका छन ।

ड्राईभरको काममा भनेर कुबेत गएका उनलाई फसाएर भेडाबाख्रा चराउने काममा लगाईएको उनले बताए ।भेडाबाख्रा चह्राउने क्रममा ब’म बि’स्फोटमा परेर एउटा हात नै गुमाएका उनि अहिले मुखको क्यान्सर भएसँगै बिस्तारै बिस्तारै बोली पनि गुमाउँदै गएका छन ।

उनले बोलेको अहिलेपनि स्पष्ट बुझीने अवस्था छैन । कठै बरा दुख पोख्दा पोख्दै आँखाबाट आँसु नै खसाले उनले ।उनको मुखमा एकदमै डरलाग्दो घाउ भएको छ । कमजोर आर्थिक अवस्थाका कारण उपचारमा पनि समस्या भएको बताउँछन उनी ।

श्रीमतीले ज्यालादारी गरेर जसोतसो छाक त टारीरहेकी रहिछिन तर उनको पनि केही समयअगाडीमात्र खुट्टा भाँचिएको रहेछ । मिडियाकर्मिले उनको दुख देखि नसहेर केही सहयोग पनि गरेकिछिन ।

बाकि हेर्नुस तलको भिडियोमा

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post