कठै! बाउले गरे आफ्नै छोराछोरीको हत्या, किड्नी र मुटु निकालेको भेटियो, (हेर्नुहोस दर्दनाक भिडियो)

यो समाचार बर्दियाको बासगढी भाने ठाउँको रहेको छ। जहा एउटा पत्’याउनै नसकिने घ’टना घटे’को छ । जहा आफ्नै जन्मदिन बुबाले आफ्नो छोरा साथै १८ महिनाको छोरी समेत मा’रे’”का छन्।

श्रीमान १७ गते भारत बाट आएका रहेछन्। भारतबाट आएपछि आफ्ना छोरालाई लगेको र एकचोटि मात्र बोल्न दिइएको समाचार आएको छ। त्यसपछि मोबाइल अफ भएको जनाइएको रहेछ।

छोरालाई भेट्न हिन भनेर श्रीमतीलाई पनि लादै गर्दा उसलाई पनि मार्न च’क्कु किक’ल्दा श्रीमती चाई भागे’र कसैको घरमा पुगेर बाँ”च्न सफल भएकी रहिछन।

बिहान आफ्ना छोराछोरी जङ्ग’लमा लागेर त्यो घ’टना घटा”इएको साथै मुटु मृगौला झि”किएको समेत कुरा बाहिर आएको छ र राती श्रीमती लाई पनि मा”र्न खोज्दा राती भागेर १ बजे ज्’यान ब”चाउन सकिन। अनि भोलि पल्ट अरुलाई खबर गर्दा यो कुरा बाहिर आएको हो।

हेर्नुहोस भिडियो

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post