संखुवासभा ह'त्या का'ण्डले यस्तो रुप लियो,मृ'तकको घ'टनापछि यसरी मोबाईल फो'डेको पाइयो,गाउँलेले मृ तकको दु'श्मनी बारे खोले यस्तो भ'या'नक रहस्य (भिडियो हेर्नुस्)


संखुवासभाको मादि नगरपालिका एकै परिवारको ६ जनाको ह'त्या भएको छ ।यस्तो घ'टना गाउँमा पहिलो पटक भएको र सबै गाउँले निकै त्र'सित अ'वस्थामा भएको हामीले पायौं ।

परिवारका ७ जना सदस्य मध्य ६ जनाको ह'त्याभएको र १ जना वृद्ध बा मात्र बाँ'च्न सफल भएका थिए ।बुढा बा लगभग ८६ वर्षको भएको र स्वास्थ अवस्था निकै ना'जुक बएको,कान कम सुन्ने,दृस्ठि क'म देख्ने जस्ता उनको स'मस्या रहेको हामीले पायौं ।

मृ'त्यु हुनेमा बुढा बुबाकि श्रीमती पार्वती कार्की,छोरा तेजबहादुर कार्की,बुहारी कमला कार्की,तेजबहादुरकि बुहारी रन्जना कार्की र अन्य सदस्य दिपेन कार्की र गोमा कार्कीको ह'त्या पु'ष्टि भएको प्र'हरीले जानकारी दिए ।ह'त्या भएका श'वहरु सबै यत्रतत्र छ'रिएको र सबै छ''रपस्ट अ'वस्थामा रहेको हामीले पायौं ।

ह'त्याराले साना बच्चादेखि लिएर बुढी आमालाई पनि निकै भ'या'नक र ड'र लाग्दो मृ'त्यु दिएको पाइएको छ।ह'त्याराले धा'रीलो ह'ति'यार र ढु'ङ्गाले प्र'हार गर्दै ह'त्या गरेको पनि प्रहरीले बताएको छ।स्थानीयले आफ्नो एउटा अभिभावक गु'मा'एको र गाउँ नै शो'क मा डु'बेको समेत हामीले पायौं ।घरमा बाचेका बुढा बाजेको आँखा र कान क'म'जोर भएको हुँदा वहाँले घ'टनाको बारेमा आफैलाई मजाले थाहा नभएको जानकारी दिनुभएको छ ।

सासु बुहारीको श'व एकै ठाउँमा भे'टिएको,दाजु दिपेन घरदेखि केही माथि,बहिनी गोमाको घरदेखि अलिक तल र हजुरआमा पार्वतीको श'व घर बाहिर भेटिएको थियो। हजुरआमा पार्वती म'री नसकेको तर केहि समयपछि उनको पनि मृ'त्यु भएको पाइयो ।

घ'टना भएको परिवारमा बाँ'चेका हजुरबुबाले आँखा न''देख्ने,कान पनि राम्रोसंग नसु'न्ने र वहाँको चे'तना पनि ह'राउ'दक गएको हामीले पायौं ।वहाँलाई आफ्ना छोरानाती,बुहारी,श्रीमतीलाईको श'वलाइ कहाँ आ]गो लगाए भन्ने पि'र छ ।वहाँलाई आफ्ना गाइबस्तु कता छन् ,घास खाए खाएनन् भन्ने पि'र छ ।हजुरबुबा अब एक्लो भएको र आफ्नो ख्याल कसले राख्ला भन्दै रु' न्छ'न् ।

हजुरबुबा बिहान उठेर पुजापाठ गर्न भनी निस्किएको र पुजा गरेर आउँदा श्रीमतीलाई भान्सामा ल'डि'रहेको देखेका थिए ।बुढी पार्वतीलाई ल'ड्ने,बे' हो'स हुने रो'ग लागेको र ए'कछि'नमा उ'ठली भनेर आफू हिडेको तर श्रीमती उ'ठ्दै न'उठेको उनले बताए ।बुबा जस्तो सुतेको तेस्तै उठेका थिए र उनलाई घ'टना बारे केहि थाहा नै भएको थिएन

स्थानीयले घ'टनाको यत्रो समय बि'ति'सक्दासम्म पनि अ'पराधी फे'ला पार्न नसक्दा प्रहरी प्रशासन कै मि'ले'मतो रहेको शं'का समेत गर्न थालेका छन् ।घ ट'ना हुनुभन्दा केही समय अगाडि कार्की परिवारको मोबाईल फोन फो'डेर सिम कार्डलाई जलाइएको कार्की परिवारकी छोरीले बताएकी छिन् ।

स्थानीयले गाउँकै कोहि मान्छेले परिवारलाई केही कुरा को रि'स'ले ह'त्या गरेको कुरा उनीहरूले गरेका छन् ।कार्की परिवार गाउँकै अभिभावक रहेको त्यही भएर पनि कसैले मा'रेको हुन सक्ने कुरा गरेका छन् ।स्थानीयले यदि प्रहरीले केहि गर्न न सक्ने हो भने गाउँलेलाई आफ्नै हिसाबले ल'ड्न दिन समेत प्र'हरीलाई अ'नुरोध गरेका छन् 

भिडियो हेर्नुस

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post