बाउले कान्छी टिपेर हिँडेपछि छोरीहरूको यस्ताे बिजोक कठै हेर्नुहोस् भिडियो


बुवाले कान्छी टि,पेर हिडेपछी छोरीहरू बन्दना घर्ती मगर र दिपिका घर्ती मगरलाई आमाले लेबर काम गरेर पढाई रहेकि छिन् ।बुवाले १२ वर्ष अगाडि कान्छी आमा लिएर हिडेको र आफुलाइ नहेरेको

भन्दै छोरीहरू रु,न्छन् दिपिका जन्मनु भन्दा अगाडि नै फ,रार भएका बुवालाई दिपिकाले देख्न नपाउदा निकै दु,खी छिन् ।बुवाको माय कस्तो हुन्छ आफुले महसुस गर्न नपाउदा र बुवा न भएको अवस्थामा आमाले गर्नु परेको दु,ख सम्झेर उनीहरू चि,न्तित छन् ।

बुबालाई फोन गर्दापनि राम्रोसंग नबोल्ने, सधैं झ,र्केर बोल्ने र फोन पनि नउठाउने उनीहरू बताउछन् ।आफुले केही ग,ल्ती नगरी यसरी अर्की केटि लिएर फ,रार भएका बुवालाई बन्दना र दिपिका बाबालाई घर आउन भन्दै रु,न्छन् ।१२ वर्ष देखिको आफ्न पी,डा बुझेर घरमा आइ घरको हेरचाह गर्न उनीहरू बुबालाई आ,ग्रह गर्छन् ।

सबै साथीहरू बुवासंग हिडेको,खेलेको देख्दा आफ्ना बुवाले अर्की लिएर हिडेको सम्झिदा आफ्नो मन निकै रु,ने भन्दै छोरीहरू डाको छोडेर रु,न्छन् बुवाले आफुसंग राम्ररी बोलिदिए मात्रपनी आफुलाई मन बुझाउने बाटो हुनेथियो भन्छन् नहेरे पनि बोल्देउ बाबा भन्दै उनीहरु फ,रार बाउलाई अ,पिल गर्छन् फोन गर्दा बाबाले मेरो कोहि छोरी छैन भनेको र त्यस कुराले आफुलाइ म,रे तु,ल्य बनाएको

उनीहरू बताउँछन् । दुईतीन पटक डि,भोर्स भएकी आइमाईलाई बुवाले लिएर हिडेको उनीहरूले बताए ।त्यही आइमाईको पहिलेका छोराछोरीलाई खाना,लुगा आदि किन्दिने गरेको र घरघडेरी पनि

जोडेको तर आफुलाइ र आमालाई बे,सहारा छो,डेर बुवा हिडेको उनीहरू बताउँछन् पैसा नभएर स्कुलको शुल्क तिर्न,बिहानबेलुकाको छाक टार्न निकै गा,ह्रो भएको छोरीहरुको गु,नासो छ उनीहरु आफ्नो बुवा भैदिएको भए कति सजिलो हुनेथियो भन्दै बुबालाई फर्काएर ल्याउन म,द्दत मगिरहेका छन्थ

 भिडियोमा हेर्नुहोस्

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post