पत्रकार हुँ भन्दै पैसा अ’सु:ल्ने दुईजना प:क्रा’उ


कञ्चनपुरमा पत्रकार हुँ भन्दै पैसा अ-सु-लेको आ-रो-प-मा दुईजना प-क्रा-उ प-रेका छन्। आफूलाई नाइस टेलिभिजको रिपोर्टर बताउने गोविन्द विसी र सन्तोष भट्टलाई प्र-ह-री-ले प-क्रा-उ गरेको हो ।

उनीहरुले महेन्द्रनगरको साई मोवाइल केयरका सञ्चालक अवदेश श्रीवास्तवलाई ध-म्का-ए-र २५ हजार रुपैयाँ लिएको आ-रो-प ला-गेको जिल्ला प्र-ह-री कार्यालय कञ्चनपुरले जनाएको छ।उक्त भिडिओ पनि सार्वजनिक भएको छ। व्यापारीको गु-नासो-पछि सोधपुछका लागि दुबै जनालाई प्र-ह-री कार्यालयमा ल्याइएको जिल्ला प्र-ह-री कार्यालय कञ्चनपुरका प्रवक्ता

प्र-ह-री नायब उ-प-रीक्ष-क सिद्धराज न्यौपानेले बताए । उनीहरुले मोवाइल पसल द-र्ता-बि-ना चलाएको भन्दै दुई लाखबाट बा-र्गे-नि-ङ गरेर २५ हजार न-ग-द रदुई वटा पावरबैंक लगेको व्यापारीले बताएका छन्। भारतको वनवासाका श्रीवास्तवले नेपाली केटीसँग विहे गरेर श्रीमतीको नाममा मोवाइल पसल दर्ता गरेर चलाउँदै आएका भए पनि

उनीहरुले भारतीय नागरिकको नाममा पसल दर्ता गर्न न-मि-ल्ने भनेर रकम अ-सु-ले-को बु-झिएको छ । विसी र भट्टले कैलाली र कञ्चनपुरमा रकम अ-सु-ली-मा आ-तं-कै म-च्चा-इरहेको गु-ना-सो आइरहेको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post