पंचामिको दिन भद्रकालीमा धर्ती माताले देखाइन यस्तो अचम्मको शक्ती, माताको यस्तो रुपले सबै डराएर भागा भाग हेर्नुस भिडियो


काठमाडौँ | सामाजिक संजालमा गुल्मी इश्माकी धर्ति माता भनेर चिनिने बिष्णु कुँवरको जहिले पनि अत्यधिक चर्चा परिचर्चा भै राखेको हुन्छ यस्तै आज पनि उनी माता धर्ति पुत्री भनेर चिनिएकी माताले भद्रकालीमा आएर आफ्नो

 शक्ति प्रदर्सन गरेकी छिन | हरेक समय फरक रुपमा फरक फरक ठाउमा तपस्या गर्दै हिड्ने माताले अबका केहि दिन भने भद्रकालीमा तपस्या र ध्यान गर्ने र बाणी भन्ने भन्दै बासस्थान बुटवलबाट आजै काठमाडौँ आएकी हुन् |केहि समय अगाडी यहि भद्रकालीमै एक जना युवतीलाई पिटेको र बोक्सी भनेको आरोपमा माता जेल समेत गएकी छिन र पछि उनी युवतीको बयान छुटेकी पनि छिन | सामान्य कारबाही गरेर रिहा भएकी माताले हिरासतमा रहदा प्रहरी समेत कामको भन्ने कुरा पनि बाहिर आएको थियो र आजै माताले उक्त ठाउबाटनै नया कुराको घोषणा समेत गरेकी छिन | उनको प्रवेश यति खतरनाक र भयंक थियो कि आज हेर्ने जति सबै त्वा परिराखेका थिए

 हेर्नुस भिडियो 

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post