गाडी बेचेर सडकका खाल्टा टाल्न रोलर किन्ने धरानका मेयर साम्पाङको घोषणा

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पा ङले गाडी बेचेर रोलर किन्ने घोषणा गरेका छन् ।मेयरका लागि भनेर उपमहानगरपालिकाले यसअघि।

किनेको गाडी बेचेर सडकका खाल्टाटाल्न रोलर किन्न लागिएको उनले सामाजिक सञ्जाल फेसबुक मार्फत जनाएका हुन् ।मेयरलाई चढ्न भनेर स्कर्पियो गाडी किनिएको थियो । तर, उनी सरकारी गाडी चढ्दैनन् ।

गाडी बेचेर रोलर किन्ने उनको प्रस्तावलाई बिहीबार बसेको कार्यपालिका बैठकले ताली बजाएर अनुमोदन गरेको छ ।उनले फेसबुकमा लेखेका छन्मे

यरलाई भनेर किनिएको स्कोर्पियो गाडी बेचेर धरानको बाटो भरिका खाल्डा टाल्न रोलर मेसिन किन्ने बिचार छ मेरो ।आज कार्यपालिकाले ताली बजाएर अनुमोदन समेत गरिदेको छ । जय धरान ।

Post a Comment

Previous Post Next Post