ब्रेकिङ-पूर्वप्रधानमन्त्री माथी बिच सडकमै गोली प्रहार…

२४ असार, काठमाडौं । जापानका पूर्वप्रधान मन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ ।

देशको पश्चिम क्षेत्रको नारा भन्ने स्थानमा सडकमा भाषण गरिरहेको बेलाउनीमाथि पछाडिबाट गोली प्रहार भएको हो । जापानका मिडियाहरुका अनुसार उनी बेहोस अवस्थामा छन् ।

समाचार एजेन्सीएनएचकेका अनुसार गोली लागेको ठाउँबाट रगत बगिरहेको थियो । त्यस पछि उनलाई हृ,दयाघात भएको हुनसक्ने अनुमान छ ।*****भिडियो हेर्न तल क्लिक गर्नुहोला**** 

Post a Comment

Previous Post Next Post