सेफ्टी टंकीमा खसेर चितवनमा २ जनाको मृत्यु

चितवन । सेफ्टी ट्याङकीमा खसेर चितवनमा २ जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नं. १९ तमुटोल बस्ने रामप्यारी गुरुङको घरमा रहेको।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

सेफ्टी टंकी सफा गर्ने क्रममा २ जनाको मृत्यु भएको हो ।मृत्यु हुनेमा राम बहादुर चौधरी र छतिराम चौधरी रहेको प्रहरीले जनाएको छ ।दुवैजनाकाे शव पाेष्टमार्टमा लागि अहिले भरतपुर अस्पतालमा राखिएकाे प्रहरीले जनाएकाे छ‍ ।

कपिलवस्तुकाे शिवराज नगरपालिका वडा नं‌ ९ घर भएका छतिराम सफाई गर्ने त्रममा अचानक चिप्लिएपछि उनलाइ उद्धार गर्न पसेका रामबहादुर चाैधरी समेत टंकीमा फसेका थिए ।

उनिहरु लामाे समयदेखि चितवन र यस आसपासमा सरसफाईकाे काम गर्दै आएका थिए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला *****

Post a Comment

Previous Post Next Post