जिउदै आ गो लगाएर एकल महिलाको यसरी ह त्या

दार्चुलामा आ गो लगाएर एक जना एकल महिलाको हत्या गरिएको छ । शैल्यशिखर नगरपालिका १ बारिलका ४० वर्षीया अनिभा खडायतको ह त्या गरिएको हो ।

घर नजिकैको खरको लुटोमा आगो लगाएर ती महिलाको ह त्या गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी प्रतीक विष्टले बताए ।घट ना के कारणले घट्यो भन्नेबारे अनुसन्धानको लागि डिएसपी विष्ट आफै घ टनास्थल प्रस्थान गरेका छन् ।

घ टनाको अनुसन्धानको लागि प्रहरी चौकी बलाँच, इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट टोली परिचालन गरिएको छ ।एकल महिला रहेका खडायतलाई राती । ह त्या गरिएको अवस्थामा फेला परेको वडा नम्बर १ का वडाअध्यक्ष भरतबहादुर खडायतले जानकारी दिए ।

महिलाका श्रीमान ७/८ वर्ष पहिले बितेका थिए । मृ तकका दुई छोरी र एक छोरा छन् । घ टनामा संग्लन रहेको आंशकामा प्रहरीले स्थानीय वीरेन्द्र खडायत र तुला खडायतलाई नियन्त्रणमा लिएको __ श्रोतले जनाएको छ।

Post a Comment

Previous Post Next Post