तनहुँमा सिलिन्डर ग्यास पड्किँदा बालिकाको मृ त्यु

खाना पकाउने सिलिन्डर ग्यास पड्किँदा तनहुँमा शनिबार एक बालिकाको मृ त्यु भएको छ । मृ त्यु हुनेमा जिल्लाको भीमाद नगरपालिका–९।****भिडियो हेर्न तल क्लिक गर्नुहोला****

च्यानडाँडा निवासी शिवनारायण क्षेत्रीको १२ वर्षीय छोरी सुभेक्षा केसी क्षेत्री रहेकी छिन् ।सिलिन्डर ग्यासमा अचानक आगलागी भई पड्किँदा बालिकाको घटनास्थलमै मृ त्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए ।

मृतकको श व दमौली अस्पतालमा परीक्षणका लागि पठाइएकोे उनले जानकारी दिए ।****भिडियो हेर्न तल क्लिक गर्नुहोला****

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post