क ठै! पब्जीका गेम खेल्न रोक्दा आमालाई गो’ली हा नी ह’त्या, (हा’र्दि’क श्रद्धा’ञ्ज’ली )

पब्जी खेल्न न”पाएपछि आक्रोशित १६ वर्षीय छोराले आ’फ्नै आमाको गो’ली हा नी ह’त्या गरेका छन् । त्यसपछि आमाको शवसँगै तीन दिनसम्म घरमै बसे

उनले १० वर्षीया बहि’नीलाई पनि ध’म्की दिए र घर’बाट बाहिर नि”स्कन दिएनन् । शव कुहि’एपछि दु”र्गन्ध फैलिन थाले’पछि से’नामा अधिकारी पि’ता’लाई आ”फैंले फोन गरेर आमाको ह”त्या गरेको जानकारी दिए । पिताको जानका’रीपछि मंगल’बार राती प्रहरीले श’वलाई घर बाहिर निकाले ।

नवीन कुमार सिंह, मूल रूपमा वाराणसीका, सेनामा एक जुनियर क”मिसन्ड अफिसर हुन् । उनको पो’स्टिङ पश्चिम बंगालमा छ । लखनउको पीजीआई क्षेत्रको यमुना”पुरम कोलोनीमा उनको घर छ ।

यहाँ उनकी श्रीमती साधना ९४० वर्ष० आफ्ना १६ वर्षीय छोरा र १० वर्षीया छोरीसँग बस्दै आएकी थिइन् । छोराले मंगल”बार राती बुबा नवीनलाई भिडियो कल गरेर आमाको ह’त्या गरेको बताए । उनले बुवालाई श’व पनि देखाए । नवीनले एकजना आफ’न्तलाई ”तत्कालै फो’न गरेर घर घर पठाए ।

प्रहरीको दावी – मोबाइलमा गे’म खेल्न रोक्दा, ह’त्या एडीसीपी काशिम अब्दीका अनुसार छोरालाईमोबाइलमा गे”म खेल्ने बानी थियो तर साधनाले उनलाई गेम खेल्नबाट रोकिन् । शनिबार राति पनि उनले छोरालाई गेम खेल्न दिएकी थिइनन् । त्यसैले छोरा आमासँग अ’साध्यै रिसाएका थिए ।

राति करिब २ बजेतिर साधना गहि’रो नि’द्रामा थिइन्, उनले दरा’जबाट बु’वाको पे’स्तोल निकालेर आमाको ह”त्या गरिदिए । त्यस”पछि बहिनीलाई धम्की दिएर सोही को”ठामा थुनिदिए ।

दाजुको डरले आमाको शव’सँगै सुतिन् छोरीः

म’गलबार रा”ति प्रहरीले बा’हिरी गेट खोल्दा घर भित्र’बाट असह्य ग’न्ध आइ’रहेको थियो । नाकमा रुमाल बाँ’धेर प्रहरी भित्र पसे’पछि साधनाको कुहि’एको श’व ओ’छ्यानमा प’ल्टिए’को थियो । शव यति कुहि’एको थियो कि अ’नुहार चिन्न गाह्रो भएको थियो ।

साध’नाकी १० वर्षीया छोरी पनि त्यही कोठामा रुँ’दै थिइन् । प्रहरीले छोराले बहिनीकै अगा’डि आमा’को गो’ली हा’नी ”हत्या गरेको बताएको छ । जसका का”रण उनी यति त्रसित भइन् कि दाइको आदे’शमा आमा’को शव’सँगै सुति’रहिन् ।

Post a Comment

Previous Post Next Post