घरकी एक्ली छोरि उर्मिला , बिवाह भएको १ बर्ष नपुग्दै यसरी भयो मृ”त्यु !

 

मोरङको लेटाङमा एक शिक्षकले छात्रामाथि यौ’ ‘न दु’र्व्य’व’हा’र गरेको आ”रोपमा प”क्राउ गर्न गएको प्र’हरीमाथि आ’क्रो’शि’त भीडले आ’क्र’म’ण गर्दा महिला प्रहरीको मृ’त्यु भएको छ ।

लेटाङ – ५ खेरुवामा भएको झडपमा घाइते प्रहरी जवान २४ वर्षिय उर्मिला श्रेष्ठको आइतबार मृ”त्यु भएको हो । जवान उर्मिला श्रेष्ठको परिवार नै प्रहरी सेवामा रहेको पाइएको छ ।उनी तीन वर्षअघि मात्रै प्रहरी सेवामा भर्ना भएकी थिइन् । मोरङको लेटाङमा आइतबार बिहानैदेखि भ’ड्कि’एको माहोल शान्त पार्न उर्मिलासहितको प्रहरी टोली दिउँसो विराटनगरबाट त्यसतर्फ गएको थियो ।

घ’टनास्थलमा पुगेका मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीसहित २५ जना प्र’हरी र ७ जना स्थानिय झ’ड’पमा परि घा’इते भएको १ नं. प्रदेश प्र’हरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नविन राज राईले जानकारी दिए । एसपी जिसीको खुटामा चो’ ‘ट लागेको उनले बताए ।

एसपी जिसीका बडिगार्ड प्रहरी हवल्दार मेघचन्द्र राई पनि घा’इते भएका छन् । २६ वर्षीय उर्मिलाले २०७६ साउन १ गते प्र’हरीको जवान पदमा सेवा प्रवेश गरेकी थिइन् । उनको दरबन्दी प्रदेश-१ सशस्त्र प्रहरी गण मुख्यालय रानी विराटनगरमा थियो ।

छात्रालाई यौ’ ‘न ‘र्व्यव’हार गरेको आरोप लागेका शिक्षक मनोज पौडेललाई विद्यालयमै प्र’हरीले सुरक्षा दिएर राखेको थियो । तर स्थानीय प्र’हरीको टोलीले मात्रै उनलाई विद्यालयबाट निकालेर प्र’हरी कार्यालय लेटाङ लैजान सकेन । स्थानीयको नाराबाजी र आन्दोलनलाई शान्त पार्न दिनभर खटिएका उर्मिलासहितको टोली साँझ कार्यालयमा फर्कने क्रममा भने आ’क्रो’शि’त स्थानीयको निशानामा परे ।

आ’रोपित शिक्षकलाई प्रहरीले पक्राउ गरी लैजाने क्रममा ‘भी’डबाट सजाय’ दिन चाहेको आ’क्रो’शि’त स्थानीयले प्रहरीमाथि नै आ’क्र’म’ण गर्दा उर्मिला घाइते बनिन् र उपचारको क्रममा उनको निधन भयो ।एक वर्षअघि मात्रै उदयपुरमा उनको विवाह भएको थियो । उनका श्रीमान् नवीन श्रेष्ठ पनि प्र’हरी जवान नै हुन् ।

उनी जिल्ला प्र’हरी कार्यालय इलाममा कार्यरत छन् । उर्मिलाका दाजु-भाउजू पनि प्र’हरी नै हुन् । दाजु भुवन श्रेष्ठ प्र’हरी सहायक निरीक्षक (असई) हुन् । उनी पनि मोरङकै बख्रिन चौकीमा कार्यरत छन् । भाउजु मीना जवान हुन् । उनी जिल्ला कारागार (मोरङ) मा कार्यरत छिन्टा

ङको माहोल त’ना’वग्र’स्त भएपछि शान्त पार्न भन्दै रानीबाट ५० जनाको थप फोर्स लेटाङमा पठाइएको थियो । जसमा उर्मिला पनि थिइन् । लेटाङको इलाका प्र’हरी कार्यालयको टोलीलाई थप फोर्स आवश्यक परेको कारण उनीहरु त्यहाँ पुगेका थिए ।

२०५२ कात्तिक १४ गते खोटाङको बराहापोखरी गाउँपालिका-४ मा उर्मिलाको जन्म भएको थियो । तीन सन्तानमध्ये उर्मिला एक्ली छोरी हुन् । उर्मिलाको एक दाजु र एक भाइ छन् । उर्मिलाले उदयपुरको त्रियुगा जनता क्याम्पसबाट स्नातक पूरा गरेपछि प्र’हरी सेवामा भर्ना भएकी थिइन् ।

Post a Comment

Previous Post Next Post