खेम राज लिम्बु एक कुसल पत्रकार हुन । उन्ले डेली नेपाल नामक योउटुब च्यानेल चलाऊने गर्द्छन । सधैं ताजा खबर लाउने खेम राज ले आज पनि नयाँ भीड्यो लिएर आएको छ । आउनुश हेरै यो भिडियो जुन भीड्यो मा सम्पूर्ण जानकारी समाबेश छ । यो पनि पढ्नुस्गा
यिका प्रविशा अधिकारी बेहुली बनेकी छन् । उनी आइतबार झापाको विर्तामोड चारपानेका निर्माण सिटौलासँग वैवाहिक जीवनमा बाँधिएकी छन् । प्रविशा र निर्माणको विवाह झापाको विर्तामोडको प्रविशा अधिकारी र इञ्जियिनर निर्माण सिटौला केही महिनादेखि प्रेम सम्बन्धएक पार्टी प्यालेसमा भइरहेको छ ।
वैवाहिक समारोहमा नेपाली सांगीतिक क्षेत्रमा व्यक्तिको उपस्थिति भने कम छ । प्रविशा अधिकारी र इञ्जियिनर निर्माण सिटौला केही महिनादेखि प्रेम सम्बन्ध गायक प्रताप दास तथा ‘द भ्वाइस किड्स’का निर्माता सुशील नेपाल प्रविशाको बिहेमा उपस्थित छन् । बिहेमा दुवै परिवारका सदस्य तथा आफन्तहरुको उपस्थिति छ ।
गायिका प्रविशा अधिकारी र इञ्जियिनर निर्माण सिटौला केही महिनादेखि प्रेम सम्बन्धमा थिए । उनीहरुले केही दिनअघि मात्र इन्गेजमेन्ट गरेका थिए । निर्माण अमेरिकामा रहेर आईटी क्षेत्रमा सक्रिय छन् । चर्चित गायिका प्रविशा अहिले ‘द भ्वाइस किड्स’की कोच समेत हुन् । उनको चर्चा झनै चुलिएको छ ।
(हेर्नुहोस भिडियो)