कल्पना दाहाल एक चर्चित दोहरी गयिका हुन ।उन्ले गाएको दोहरी गीतहरु दर्सकस्रोता ले धेरै मन पराएको छ ।
इन्द्रेनी बाट आएको कल्पना दाहाल ले इन्द्रेनी मा धेरै चर्चित कलाकार सँग दोहरी गाईसकेको छ ।
रमेश प्रसाइ सँग पनि उन्को दोहरी जोडी सुहाएको थियो । आज भने आफ्नो आमा सँग पहिलो पल्ट् मिडिया मा आएको छ ।
(हेर्नुहोस भिडियो)