चटपटे पानीपुरी बेचेरै सैनिक पत्त्निले कसरी जोडिन काठमाडौमा घर र ३ गाड़ी (हेर्नुहोस भिडियो)


काठमाडौँको कोटेश्वरस्थित टिकटक चटपटे एण्ड पानीपूरी पसल छ जहाँ एकजना निकै नै सुन्दर महिला बिनु खड्का हुनुहुन्छ जसले चाहिँ नेपालमै सुन फलाउन सकिन्छ

भन्ने कुरालाई चरितार्थ गर्दै दिनमै लगभग ८ देखि १० हजारको कमाइ गरेर काठमाडौँमै एउटा सुन्दर घर समेत जोड्न सफल हुनुहुन्छ।उहाँ पूर्व शैनिक हवल्दारकि पत्नी समेत हुनुहुन्छ।उहाँको पसल तुलनात्मक रुपमा भीडभाड पनि हुने गर्दछ,धेरैजना बाहिर लाइनमा कुरिरहेको पनि हामी स्पष्ट देख्न सक्छौं।केही मानिसहरू भने भित्र आएर नै चटपटे खाँदै समेत हुनुहुन्छ पनि।उहाँले मुस्कुराउँदै भन्नुभयो कि दिनमा आठ दस हजार जति कमाइ हुन्छ,यसर्थ उहाँको कमाइ हल्साबको कमाइ भन्दा बढी हुन आउँछ।यसर्थ उहाँ एक सफल व्यवसायी पनि हो।

आजभन्दा लगभग आठ बर्ष अगाडि देखि मात्रै २ हजारको सिमीत लगानीबाट सुरु गरेको उनको यो ब्यबसाय अहिले लाखौंको भैसक्यो।उनी भन्छिन्,सफलता भन्ने कुरा सानो सानो कुरामै हुने रहेछ नि ठूलो कुरामा किन जाने? दुख, संघर्ष गर्दै गइरहेको अवस्थामा सफलता पाउन त्यति मुस्किल छैन भन्नुहुन्छ उहाँ।

उनले पसलमा काम गर्ने केही सहयोगीहरू समेत राखेकी छन् भने पसल बिस्तारमा उनको अभिलाषा समेत रहेको छ।यहि ब्यबसाय गरेर नै उनले काठमाडौँमा तीन आना जग्गा र घर समेत जोडिसकेकी छिन्।अझै केही स्थानमा समेत उनले जग्गा जोडिसकेको कुरा अन्तरवार्तामा बताएकि छिन्।

(हेर्नुहोस भिडियो)

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post