सशस्त्र प्रहरीका ज’वान हरिष कुमार आफ्नै हे’डक्वाटरको कम्पाउण्डमा यस्तो अ’वस्थामा फे’ला


कैलाली – एक जना सशस्त्र प्रहरी जवान कार्यालय परिसर भित्रै जमेको पानीमा मृत अवसथामा फेला परेको छ । बिहान अन्दाजी ०५:४५ बजेको समयमा जिल्ला कैलाली धनगढी उप-महानगरपालिका वडा नम्बर १ स्थित रहेको सशस्त्र प्रहरी बल नम्बर ३४ हेडक्वाटर ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

कैलालीमा कार्यरत जिल्ला डडेल्धुरा भागेश्वर गा.पा.१ बस्ने बर्ष ३१ को सशस्त्र प्रहरी बल का जवान हरिष कुमार शाहीको।सोही कार्यालयको परिसर भित्र उत्तर पट्टीको कम्पाउण्ड नजिक पानी जमेको स्थानमा घोप्टो अवस्थामा मृत फेला परेको हाे । घट्नाको जानकारीपाउनासाथ जिल्ला प्रहरी कार्यालय कैलाली बाट प्रहरी टोली खटिई घटनास्थलको लाशजाँच मुचुल्का लगायतका कार्य पुरा गरी ला’श पोष्टमार्टमका लागी सेती प्रादेशिक अस्पतालमा पठाएको हो । घ’टना सम्बन्धमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यो पनि :काठमाडौं । बुधवार नेपाली बजारमा सुनको मूल्य घटेको छ । उक्त दिन छापावाला सुनको मुल्य प्रतितोला ५ सय रुपैयाँले घटेको हो । आज छापावाला सुनको मूल्य तोलाको ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन ९२ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो । महासंघका अनुसार आज तेजावी सुनको मूल्य ९१ हजार रुपैयाँ तोकिएको छ । अघिल्लो दिन तेजावी सुन ९१ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै, उक्त दिन चाँदीको मूल्य पनि ह्वात्तै घटेको छ । आज प्रतितोला २५ रुपैयाँले घटेर १ हजार २२५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन १ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post