भोलि भाई टिका आज दु’र्घट’नामा ३ जनाको मृ’त्यु, तिहारकै मुखमा शो’कमा डुब्यो परिवार

महोत्तरीको बर्दिबासमा टाटा सुमो र मोटरसाइक आपसमा ठो’क्किँ’दा माेटरसाइकल चालकको मृ’त्यु भएको छ ।बर्दिवास -३ स्थित कारेभोगटे पुल 

नजिकै सिन्धुली तर्फ जाँदै गरेको ना १ ज ५७४७ नं.को सुमो र स १० प ३९९३ नम्बरको मोटरसाइकल दु’र्घट’ना हुँदा मोटरसाइकल चालकको मृ’त्यु भएको हो ।

मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका -५ का सुन्धिर मिश्र रहेकाे प्रहरीले जनाएकाे छ । दुर्घ’टना’मा परी ग’म्भीर घा’इते भएका मिश्रलाई बर्दिबास स्थित सुभस्वतिक अस्पतालमा लगिएको थियो । थप उपचार का लागि गोल्डेन अस्पताल बिराटनगर लैजाने क्रममा बाटोमा नै मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरी का प्रहरी प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।सुमो चालक लाई प्रहरी ले नियन्त्रण मा लिए को छ ।

त्यस्तै जाजर काेट मा मिनी ट्रक दुर्घ’टना हुँदा दुई जनाकाे मृ,त्यु भएकाे छ । सुर्खेत देखि जुनि चाँदे जाँदै गरेको बा ५ ख २५०१ नम्बरको मिनी ट्रक बिहीबार राति जाजर कोट को रिठे खोला बाबिया टाकुरा मा दुर्घ’टनामा परेकाे हाे ।

दुर्घ’टना’मा ठेगाना नखुले का दिल बहादुर शाही र नाम नखुले का एक अर्का जनाकाे ज्यान गएकाे छ । १० जना सवार रहेकाेमा एक जना बेपत्ता रहेकाे प्रहरीले जनाएकाे छ ।

आसिका खड्का, करिस्मा रावत, दीपकबहादुर शाही, धनबहादुर रावत, नवीन सिंह र निराजन खड्का घाइते भएक छन् । धनबहादुर चालक हुन् ।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post