महिला शिक्षकलाई यौ,’न प्रस्ताव राख्ने शिक्षक फ,सादमा -बाहिरियो यस्तो घटना


हजुर र म भोली से,’क्स गर्नी है’ भन्दै महिला शिक्षकलाई यौ,’न प्रस्ताव राख्ने शिक्षक नेता विरुद्ध यौ,’नहिंसाको उ’जुरी परेको छ । ‘भोली से,’क्स गर्नी है’ भन्दै यौ,’न प्रस्ताव राख्ने यौ,’न पि,’पासु शिक्षक नेता अब भने का’नुनी दायरामा आउने भएकाछन् ।

यौ,’न प्रस्ताव राख्ने शिक्षक नेताविरुद्ध यौ,’न हिं,’साको उ’जुरी परेसँगै उनको ‘भोली से,’क्स गर्ने’ से,’क्स-व्रतपनि तु,’सारापात भएको छ ।सामाजिक सञ्जाल फेसबुकमार्फत महिला शिक्षकलाई सरुवा प्रक्रिया मिलाई दिने आश्वासन दिएर यौ,’न प्रस्ताव राख्ने शिक्षक नेता विरुद्ध शुक्रबार पि,’डित शिक्षिकाले केन्द्रिय साइबर व्युरोमा यौ,’नहिंसा सम्बन्धि उ,’जुरी दिएकीछन् ।

महिला शिक्षकलाई सरुवा मिलाई दिन्छु भनेर यौ,’न प्रस्ताव राखेको आरोप लागेका व्यक्ति तनहुँ व्यास नगरपालिका २ को बाल मन्दिर माबीका शिक्षक पदम खनाल हुन् । खनाल नेपाल शिक्षक संघको तनहुँ जिल्ला सचिव समेत हुन् ।तनहुँमा शिक्षक सरुवा र नियुक्तिमा आर्थिक चलखेल गर्ने दलालहरु सक्रिय भएको बारेमा विगतमा समाचार प्रकाशित भएका थिए ।

स्थानीय जनप्रतिनिधि र शिक्षक नेता भनिएकाहरु नै द,’लाल भएर आर्थिक लेनदेनमा शिक्षक सरुवा तथा नयाँ नियुक्तिको चाँ,’जोपाँजो मिलाउनमा सक्रिय भएको सार्वजनिक भएको थियो ।जानकारी अनुसार दलालहरुले मावि तहको सरुवा प्रक्रिया मिलाए चार लाख, निमाविको तिन लाख र प्राविको दुई लाख बुझ्ने गरेका भनिएको थियो ।

सरुवा मि,’लाई दिने भन्दै महिला शिक्षकलाई यौ,’न प्रस्ताव राख्नेसमेत भनिएको थियो ।यसैबिच नेपाल शिक्षक संघ तनहुँका सचिव पदम खनालले सरुवा मिलाईदिन्छु भनेर ‘हजुर र म भोली से,’क्स गर्नी है’ लेखेको म्यासेज सार्वजनिक भएपछि विगतमा आर्थिक चलखेल तथा अ,’नैतिक यौ,’न क्रियाकलापका आधारमा शिक्षक सरुवा हुने गरेको तथ्य समेत पुष्टि भएको छ ।

शिक्षक सरुवा तथा नियुक्ति प्रक्रियामा आर्थिक चलखेल पुष्टि हुने थप आधार तनहुँका शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख रमाकान्त शर्माले समेत उजागर गरेकाछन । असोज २० गते सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै इकाइ प्रमुख शर्माले लेखेका छन् ‘एक दुई हप्ता पहिला तनहुँबाट सरुवा हुने मावि शिक्षकले चार लाख बुुझाउनु पर्यो भन्दै गुनासो गर्नु भयो ।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post