इन्द्रेणीका छत्र र काजलले गाउँमा पुगेर गरे धुमधामसाथ बिबाह (भिडियो सहित)

लोकप्रिय टेलिभिजन कार्यक्रम इन्द्रेणीका सबैको मन मुटुमा बस्न सफल जोडी छत्र शाही र काजल जोशी वैवाहिक बन्धनमा बाधिएका छन् । काजल र छत्रबीच बिबाह भएको भिडियो बाहिरिएको हो।छत्र जन्मेको गाउँमै पुगेर दुइ बीच बैबाहिक जीवन सुरु भएको हो।घर भित्र्याउने क्रममा खिचिएको उक्त भिडियो अहिले सबैतिर भाइरल छ।


सबैले छत्रको बिहे काजल संगै हुनु पर्छ भन्दै भिडियोहरुमा कमेन्ट गर्दै

 आएका थिए सोहि दर्शकको मायाले पनि हुन सक्छ यी जोडीको अन्तत बिहे भएरै छाडेको छ।उनीहरुलाई सुभकामना दिन गाउँका गाउँपालिका प्रमुख देखि वडा अध्यक्ष सम्म पुगेका छन।छत्र सुदूरपश्चिममा जन्मिएका एक सफल गायक हुन्।


दोहोरी खेल्न अब्बल यी जोडीको दोहोरीलाई लाखौं दर्शक स्रोताले रुचाएका छन् । ईन्द्रेणीमा लाईभ दोहोरी गाएर चर्चा कमाएका छत्र शाही र काजल जोशी लामो समयदेखि प्रेम सम्बन्धमा रहँदै आएका थिए । केहिसमय अगाडि इन्द्रेणी कार्यक्रमको स्टुडियोबाटै बिबाहको घोषणा गरेका थिए । यी जोडीले गाउँमा पुगेर बिबाह गरेका हुन् । 

हेर्नुहोस् भिडियो

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post