कान्छी सौता र जेठीको फोनमै यस्तो चर्का चर्की पर्यो (भिडियो हेर्नुस्)

कैलाली को गोदावरी नगर पालिका वडा नं ८ को माझ गाउँ भन्ने ठाँउमा श्रीमती लाई छोडेर आफ्नी साथी लाई भ गाएर फ रार भएका छन् ।श्रीमान कृष्ण विकले आफ्नी श्रीमती माया परियार लाई छोडेर बिमला विक संग फ रार भएका छन् ।

कृष्ण ४ वर्ष अगाडि विदेश गएक थिए र गएको १० महिनासम्म उनले घरमा राम्ररी पैसा पठाएको र श्रीमतीसंग निकै राम्रो सम्बन्ध भएको हामीले पायौं ।तर त्यसपछि कृष्ण बिस्तारै फोन सम्पर्कमै आउन छाडेको मायाले बताइन् ।

घरमा निकै रिन भएको र श्रीमानले पैसा पठाउन र बोल्नै छोडेपछि उनी निकै पि डामा थिइन् ।तर कृष्णले कहिलेकाही फोन गर्दा उनलाई गा ली गर्ने र नराम्रो शब्द बोल्ने गरेको मायाले बताइन् ।

बिमलाले कृष्णसंगको फोटो फेसबुकमा हाली रहने र आफू लाई वास्ता नै नगरिएपछी उनी निकै दुखी छिन् ।उनलाई अहिले परिवार पाल्न र छोराछोरी पढाउन निकै गाह्रो भएको छ ।कान्छी श्रीमतीले श्रीमनलाई लुकाएर राखेपछि अहिले उनलाई सोध्दा श्रीमान कहाँ छन् आफू बेखबर रहेको उनी बताउछिन् 

भिडियो हेर्नुस् :-

Post a Comment

Previous Post Next Post