छत्रले काजल बिहे गरेपछि खुशी या दुखी ? छत्र शाहिको आमा र भाईबुहारी मिडियामा (भिडियो हेर्नुस

छत्रले काजल बिहे गरेपछि खुशी या दुखी ? छत्र शाहिको आमा र भाईबुहारी मिडियामा (भिडियो हेर्नुस)लोकप्रिय टेलिभिजन कार्यक्रम इ’न्द्रेणीका सबैको मन मुटुमा ब’स्न सफल जोडी छत्र शाही र काजल जोशी वैवाहिक ब’न्धनमा बाधिएका छन् । काजल र छत्र बीच बिबाह भएको भिडियो बाहिरिएको हो ।

छत्र जन्मेको गा’उँमै पुगेर दुइ बीच बैबाहिक जीवन सुरु भएको हो । घर भि’त्र्याउने क्रममा खिचिएको उक्त भिडियो अहिले सबैतिर भा’इरल छ । सबैले छत्रको बिहे काजल संगै हुनु पर्छ भन्दै भिडियोहरुमा कमेन्ट गर्दै आएका थिए सोहि दर्शकको मायाले पनि हुन सक्छ यी जोडीको अ’न्तत बिहे भएरै छाडेको छ ।

उनीहरुलाई सुभकामना दिन गा’उँका गा’उँपालिका प्रमुख देखि वडा अ’ध्यक्ष सम्म पुगेका छन । छत्र सुदूरपश्चिममा जन्मिएका एक सफल गायक हुन् । दोहोरी खेल्न अब्बल यी जोडीको दोहोरीलाई लाखौं दर्शक स्रो’ताले रुचाएका छन् ।

ईन्द्रेणीमा लाईभ दोहोरी गाएर चर्चा कमाएका छत्र शाही र काजल जोशी लामो समयदेखि प्रेम सम्बन्धमा र’हँदै आएका थिए । केहिसमय अगाडि इ’न्द्रेणी कार्यक्रमको स्टुडियो बाटै बिबाहको घो’षणा गरेका थिए । यी जोडीले गाउँमा पुगेर बिबाह गरेका हुन् ।

भिडियो हेर्नुस –

Post a Comment

Previous Post Next Post