दसैको मुखमा भिनाजुले साली लिएर फ रार भएपछि (भिडियो हेर्नुस्)

झापाको अर्जुनधारा नगरपालिकामा भिनाजुले साली लिएर फ रार भएका छन् ।श्रीमती र दुई छोराछोरीलाई छोडेर उनी फ रार भएका हुन् ।उनकी श्रीमती धनमाया पाँचकोटीको अनुसार श्रीमानले अर्काकि श्रीमती साली पर्नेलाई भ गाएको बताइन् ।

पहिलेपनी श्रीमानले घर आउदै छु भनेका थिए तर छोराछोरीले जति नै बाटो हेरेपनी बुबा कहिलै आएनन् ।अन्त्यमा श्रीमान आए तर साली लिएर फेरि फ रार रहेको धनमायाले बताइन् ।धनमायाका श्रीमान पेसाले ट्याक्टर चलाउथे ।

कहिले रोल्पा रुकुम त कहिले पाँचथर पुग्ने उनी कहिलेपनि घरमा फोन गर्दैन थिए ।गरेपनी बल्लतल्ल धेरै दिनपछि एकपटक सम्पर्कमा आउथे ।साहुको घरमा श्रीमती र छोराछोरी बसेका छन् र खेती किसानी गरेर खान श्रीमती एक्लैलाई गाह्रो हुने भएको हुँदा श्रीमान आएर सघाउछन् भन्दै उनी बाटो हेरेर बसेकी थिइन् ।

यसरी श्रीमान फ रार भएपछि बिरामी श्रीमती र छोराछोरीको बि जोग अवस्था आएको छ ।दसैंको मुखमा मिठो मसिनो खाने बाटो नै बन्द भएपछि अब सहयोग माग्दै छ परिवार ।

भिडियो हेर्नुस् :-

Post a Comment

Previous Post Next Post