श’बलाई राति एक्लै किन छाडिदैन? यस्तो छ खास कारण !


मरेको मान्छेको ला’शलाई राति एक्लै किन छाडिदैन यो प्रश्न आउन सक्छ कहिले काही यस्तो छ यसको खास कारण, केही पौराणिक मान्यता अनुसार कहिले पनि व्यक्तिको अन्तिम संस्कार रातमा गरिँदैन।

यदि कुनै व्यक्तिको मृ’त्यु राति भएमा उसलाई राति नै म’सानघा’टमा लगिँदैन । बरु मृ’तकको ला’शलाई घरमा राखी त्यसको रखवाली गर्छन् । के तपाईले कहिल्यै यस प्रथाको बारेमा सोच्नुभएको छ,

आखिर किन मृतक व्यक्तिको ला’श एक्लै छाडिदैन । शास्त्र अनुसार दिन ढलेपछि यदि कुनै व्यक्तिको मृ’त्यु भएमा त्यस व्यक्तिको श’व तुलसीको बोट नजिक राखिन्छ र त्यस ला’शलाई एक्लै छाड्नुहुँदैन।

किनकी म’रेको व्यक्तिको आत्मा त्यहीं वरिपरी भ’ट्किरहेको हुन्छ र सबैलाई हेरिरहेको हुन्छ। म’रेपछि शरीर खाली हुन्छ र यस्तोमा दु’ष्ट आ’त्माको सायाले त्यस शरीरमाथि आफ्नो कब्जा जमाउन सक्छ।

यसकारण मानिसहरु श’व नजिक बस्छन् र ला’शलाई एक्लै छाड्दैनन् ताकि कुनै दुष्ट आत्माले त्यस ला’श माथि क’ब्जा नजमाऊन् र कुनै व्यक्ति या वस्तुलाई नो’क्सान पुर्याउन नसकून।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

1 Comments

  1. Kasai 2 Le rati Pani jalauna lanxa yadi Sahar ma ho bhane ,yadi ekal thaunma hobhane Karan bato Ra batti ko samassya bhae ratma syal Ra musale Khana aunxa tyasaile kurnu parxa !!!

    ReplyDelete
Previous Post Next Post