मुङ्ग्रोले श्रीमानको गु प्त अङ्गमा श्रीमतीले हा नेर मा रेपछी (भिडियो हेर्नुस्)

श्रीमानको गु प्ताङ्गमा श्रीमतीले मुङ्रोले हा नेर ह त्या गरेको खबर बाहिर अएको छ ।गुल्मीको रुलु गाउँपालिका वडा नं १ भड्कुवा भन्ने ठाँउमा रमेश ज्ञावली नाम गरेका ४७ वर्षीय पुरुषलाई उनकी श्रीमती पार्वती ज्ञावलीले हा नेर मा रेकि छिन् ।

पार्वतीले प्रहरीलाई दिएको बयानको अनुसार घरमा झ गडा भइ रहने र कहिले रमेशले पार्वतीलाई कु ट्ने र कहिले पार्वतीले रमेशलाई कु ट्ने गरेको पाइएको छ ।धेरैपटक कार्यलयमा गएर झ गडा मिलाउनु परेको समेत गाउँलेले बताए ।

घ टना हुँदाको समयमा रमेशलाई गु प्ताङ्गमा लागेपछि निकै चिच्याएको र गाउँलेहरु भेला भएका थिए ।त्यसपछि उनलाई हस्पिटल लगिएपनी उनलाई बचाँउन नसकिएको कुरा उनले बताए ।रमेशका जेठी पटिका छोराका अनुसार पार्वतीले कहिलै उनलाई राम्रो नगरिएको र सधै हेला गर्ने गरेको बताए ।

यसरी गु प्ताङ्गमा हा नेर ह त्या गरिएका रमेशको उचित न्या य र दोषीको का र्वाहीको माग गर्दै परिवार र गाउँले निकै आ क्रोशीत देखिएका छन् ।

भिडियो हेर्नुस् :-

Post a Comment

Previous Post Next Post