दसैंको मुखमा श्रीमतीले श्रीमानको घा टि रे टेर ह त्या गरेपछि (भिडियो हेर्नुस्)

ललितपुरमा आफ्नै श्रीमतीले श्रीमानलाई धा रीलो ह तियारले प्रहार गरेर ह त्या गरेकी छिन् ।श्रीमती रोजिना ब्लोनले आफ्नो श्रीमान राजकुमार बोल्नलाई मा र्न अरु मान्छे लगायत आफ्नै बहिनीलाई समेत खटाएकी थिइन् ।सालीले आफैं गु न्डा बोलाएर भिनाजुलाई ह त्या गर्न सघाएको थिइन् ।

श्रीमानको ह त्या गरेपछि उनीहरूले उनको श व खोलामा फालेका थिए ।अहिले उनीहरूका ५ जना छोराछोरीको बिजोक भएको छ ।ठेकेदार र मिस्त्रीको काम गर्दै आएका उनलाई आफ्नै श्रीमती र सालीले बीभत्स तरिकाले मा र्नु निकै दु:खद घ टना हो ।

श्रीमान श्रीमतीमा झ गडा हुनु भनेको निकै सामान्य कुरा हो ।अलिअलि मनमुटाव आउनु सामान्य मान्न सकिन्छ तर यसरी संगै बाँच्ने संगै म र्ने कसम खाएर विवाह गरेका जोडीले यसरी ह त्या गर्नुले परिवार र समाजमा निकै नराम्रो संदेश फैलिएको छ ।

दशैको मुखमा आएर आमा कै कारण आफ्नो बुबा गुमाउनुको पि डा ती छोराछोरीलाई कति होला हामी कल्पना समेत गर्न सक्दैनौ ।उनीहरुको भविष्य अब कता मोडिएला हामीले सोच्न समेत सक्दैनौं ।

भिडियो हेर्नुस् :-

Post a Comment

Previous Post Next Post