५६ बर्षमा सौता ल्याएपछि पर्यो लफडा, सौता सौताको पर्यो हानाहान, अर्कै संग सल्केपछि श्रीमतीलाई कुटपिट (भिडियो सहित हे’र्नुहोस)


भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोला अनलाइनबाट बिजुलीको बिल तिर्दा थप शुल्क लाग्ने, यस्ता छन् १२ सेवाप्रदायक काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विभिन्न भुक्तानी सेवाप्रदायकमार्फत विद्युत महसुल भुक्तानी गर्नसक्ने व्यवस्था ल्याएको छ ।

प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले बुधबार एक सूचना जारी गर्दै १२ वटा निजी भुक्तानी सेवाप्रदायकको प्लेटफर्म प्रयोग गरी विद्युत

महसुल भुक्तानी गर्न सकिने जानकारी दिएको छ ।यसअन्तर्गत पाँच सय रुपैयाँसम्मको महसुल तिर्दा सेवाशुल्क लिन पाइने छैन । पाँच सय रुपैयाँभन्दा माथिको महसुलमा भने सेवाप्रदायकले प्रतिकारोबार बढीमा पाँच रुपैयाँ सेवाशुल्क लिन पाउनेछन् ।विद्युतीय भुक्तानीका लागि प्राधिकरणले आईक्यास प्रालि, आईएमई डिजिटल सोलुसन प्रालि, सेलकम प्रालि, हिमालयन बैंक, नेपाल डिजिटल पेमेन्ट कम्पनी, स्प्यारो पे (खल्ती), नेपाल इन्भेस्टमेन्ट बैंक, ईसेवा

फोनपे प्रालि, प्रभु पे, महालक्ष्मी विकास बैंक, सजिलो पे पेमेन्ट सर्भिसेस प्रालि र पे वेल नेपाल प्रालिसँग सम्झौता गरिसकेको छ ।प्राधिकरणका अनुसार पे वेल नेपाल प्रालिले रू. एक हजारसमको विद्युत महसुल भुक्तानीमा निःशुल्क संकलन गर्ने र सोभन्दा माथिको रकममा प्रतिकारोबार तीन रूपैयाँ लिन पाउनेछ ।त्यस्तै सजिलो पे पेमेन्ट सर्भिसले पाँच सय रूपयाँमाथिको महशुल भुक्तनीमा ४.८० रूपैयाँ लिने जनाइएको छ ।फास्ट चार्जिङ फिचरसहित एप्पल

वाच सिरिज ७ सार्वजनिककाठमाडौं । बहुप्रतिक्षित एप्पल वाच सिरिज ७ सार्वजनिक भएको छ ।एप्पलले फास्ट चार्जिङ फिचरसहित विभिन्न पाँच आल्मुनियम कलरमा एप्पल वाच सार्वजनिक गरेको हो ।एप्पल वाच सिरिज ६ को तुलनामा फराकिलो स्क्रिन एरिया रहेको यो नयाँ सिरिज अहिलेसम्मका एप्पल वाचभन्दा निकै बलियो बताइएको छ ।

५६ बर्षमा सौता ल्याएपछि पर्यो लफडा, सौता सौताको पर्यो हानाहान, अर्कै संग सल्केपछि श्रीमतीलाई कुटपिटभिडियो सहित हे*’र्नुहोस )

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post