संखुवासभा ६ जानाका ह'त्या ,अ'राेपी लाेकबहादुरकाे एका एमरक बाहिरियाे अझै सत्यता छैन (हेर्नुहोस् भिडियो)

भाद्र २९ गते साेमबार बिहान एकाएक विभिन्न संचारमाध्यममा एउटा समाचार अायाे । संखुवासभाकाे मादीमा एकै परिवारका ६ जानाकाे ह'त्या । संचारमाध्यम र सामाजिक सञ्जाल मै छिनमा खबर देश बिदेश सर्बत्र छरियाे ।
जनचासाे बढ्यो प्रहरी घट्ना स्थानमा पुग्याे ,कसरी सामुहिक ह'त्या भाे भनेर जनचासाे बढ्याे। घ'ट'नास्थलमा प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यलयबाट प्रहरी टाेली पनि पुग्याे ।

प्रहरीले अनुसंधान सुरू गर्याे २४ घण्टा बि'ते पनि मृहि पत्ताे लागेन ।कुकर पनि तैनाथ गरियाे तर ह'तियारा प'त्ता लागेन ।त्यसकाे भाेलिपल्ट डिएसपि रूगम कुंवर सहितकाे सिअाईबीकाे टाेली पनि घ''ट्ना स्थलमा पुगे त्यसपछि अ'नु/सन्धान सुरू भयाे ।हतियारा पत्ता लागाे ,हतियारा सार्वजनिक भयाे 

यहि बिषयमा सगरमाथा अाराेही बिजय घिमिरेले अाफ्नाे बिचार राखेका छन ।

बाँकी भिडियाेमा हेर्नुहाेस

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post