सुस्मिताको फरार ज्वाईले यस्तो गरे, १ बर्षपछि खुल्यो कसैले नसोचेको रहस्य (हेर्नुस् भिडियो)


र्शकबृन्द आज हामी हेटौडा को जिल्ला र उच्च अदालत को परिसर मा छौ। आज को एक वर्ष अघि आफ्नै ससुरा र नन्द को प्रl हार बाट विभ’त्स रुपमा हl त्या गरियकी बुहारी सुस्मिता के सी को हl त्याको योजना मा संग्लन रहेको भनि लामो समय सम्म फरार

आरोपित जुवाई अरुण कार्की आज पहिलो पटक अदालत समक्ष उपस्थित भै सार्बजनिक हुदै छन्। अरुण कार्की बिरुl द्ध को मुद्दामा अदालत ले के कस्तो फैसला गर्छ भन्ने सार्बजनिक चासो को बिषय छ।

सुस्मिता को हl त्या हुन साथ हl त्त्याl रा हरुलाई कानुनी कारबाही को माग गर्दै देशै भरको बुहारी हरुको एकताले बनेको संस्था मेची महाकाली बुहारी संयुक्त आवाज ले बुहारी मा’र्न पाइदैन भनेर देशै भरि जान दबाब को आँधीबेरी सिर्जना गरेको थियो। त्यस पश्चात महिलाका हिं’सा बिरुद्ध को आवाज बुलन्द गर्दै बलत्कार र र हl त्या मा परेका महिला हरुको न्याय को लागि अग्र स्थान मा रहेर कम गरेको छ।

करिब १ वर्ष अगी घरको भान्छामा मृत भेटिएकी सुस्मिता थापाको परिवारका सदस्यहरूले हl त्या गरेको निष्कर्षमा प्रहरी पुगेको थीयो । उही समयमा दुई साताको अनुसन्धानपछि मकपानपुर प्रहरीले २२ वर्षीया थापाको हl त्यामा संलग्न भएको आरोपमा सासू, ससुरा र दुईजना नन्दलाई पक्राउ गरेर सार्वजनिक गरेको थीयो ।

प्रहरीले मृतकका ५८ वर्षीय ससुरा प्रकाश थापा, ५० वर्षीया सासू तुलसा, नन्दहरू २७ वर्षीया दूर्गा र २३ वर्षीया नन्द सीता थापालाई सार्वजनिक गरेको थीयो । मेची महाकाली बुहारी संयुक्त आवाज मकवानपुर शाखा का बुहारी हरु यंहा हुनुहुन्छ। संयोजक कविता थापा लगायत का उंहा हरु संग मा केहि कुरा गर्दै छु।

हेर्नुस भीडीयो

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post