मेरि श्री`मतिलाइ मा`रिएको हो भने आफ्नै घरको कसैलाइ छाड्दिन भन्दै रोजिनाका श्रीमान मिडियामा (हेर्नुस भिडियो)

आफ्नी छोरी चेली कोठा भित्र म`रेको हैन बरु उल्टो मा`रिएको चही हो भन्दै माइतिपक्ष रुदै आएका थिए।मृ`त्यु भएको निकै समय भैसक्दा पनि धोका झ्याल बन्द गरेर बसेको हुनाले यो घ`टनाले अर्को मोड लिएको हो।श्रीमान सङ्ग मनमुटाब भएको कुरा मुख्य कारण देखिन्छ।

यो घ`टना हुनु भन्दा अगाडि यिनिले घरमा कल गरेको थियो रे।केही मनमुटाब भएको कुरा खुलाएकी थिइन रे।सनोतिनो झ`गदा त भैहल्छ नि भनेर साधारण अवस्थामा व्यवहार गरेर बसेछन माइती पक्ष।तर एक्कासी भोलिपल्ट यो खवर सुन्दा झस्किएका छन।

माइती पक्ष अहिले रिसाएर बसिरहेको छ।यो अवस्था देखेर कुन चाहिँ माइतिले मन थामेर बस्न सक्छ र?सबै जना किन घर भित्रै रहेको भनेर प्रश्न सोध्दा मौन थिए परिवारका सदस्यहरु।खास कुरा बाहिर आएको नै छैन।यो एक ष`ड्यन्त्र हुनसक्ने कुरा माइतिले आरोप लगाएका छन।

पुलिस प्रसासनले घ`टना स्थलमा पुग्दा निकै स`ङ्काष्पद अवस्था देखेको कारण परिवारको सुरक्षाको लागि गाडिमा लगिएको कुरा बताउछन।अहिले शबको पो`स्टम्याट्याम पनि हुन सकेको छैन।घर बाहिरबाट कसैले घात गरेको आशङ्का समेत गरिएको छ।बाकी 

हेर्नुहोस भिडियो।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post