संखुवासभा घट*ना बरु मलाई मा'रोस तर ६ जना सि'ध्याउने एकएकलाई जिउदैं ज''लाउनुपर्छ (भिडियो सहित हे'र्नुहोस )

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोला  दूरसञ्चार प्राधिकरणले दूरसञ्चार पूर्वाधार निर्माण र सञ्चालनको कार्य नेपाल दूरसञ्चार ऐन, २०५३ अनुसार मात्र हुने र त्यसको लागि अनुमति लिनुपर्ने भन्दै पत्र पठाएको थियो । 

तर, जवाफमा एनईएले उल्टै सेवाप्रदायकको अनुमति नवीकरण रोक्का गर्न आग्रह गर्दै पत्र पठाएपछि दूरसञ्चार प्राधिकरण पनि आजित भयो ।एउटा सरकारी निकायले बोलाएको

मोडिएको छ ।दूरसञ्चार प्राधिकरणले सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई पत्र पठाएर पोलको भाडाको विषय मिलाउनका लागि आग्रह गरेको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बताए ।‘हामीले यो विषय दूरसञ्चार ऐनले नियमन गर्ने कुरा हो भन्दै विद्युत् प्राधिकरण पत्र पठाएका हौं,’ अध्यक्ष खनालले भने, ‘पोल भाडा लगाउँदा दरसञ्चार ऐनअनुसार भाडा निर्धारण हुनुपर्छ । त्यतिमात्रै होइन, विद्युत प्राधिकरणले जुन रुपमा पूर्वाधार

विस्तार गरेको छ, त्यसको स्वीकृति पनि प्राधिकरणबाटै लिनुपर्ने हुन्छ । यस्तोमा बरु दूरसञ्चार पूर्वाधारको अनुमति लिएर छुट्टै पूर्वाधार कम्पनी खडा गरी सेवा दिन सकिन्छ भनेर एनईएलाई हामीले आग्रह गरेका हौं । तर, एनईए भने यो आफ्नो क्षेत्राधिकारभित्र रहेको र लामो समयदेखि आफैंले गर्दै आएको भन्दै छलफलमा समेत उपस्थिति भइरहेको छैन ।’

बारम्बार छलफलमा नआएसँगै प्राधिकरणले मन्त्रालयलाई समन्वयको लागि आग्रह गरेको हो । प्राधिकरणको उक्त आग्रहकै आधारमा मन्त्रालयले पनि आउँदो शुक्रबार सबै पक्षलाई छलफलका लागि बोलाएको मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले बताए ।हामीले यो विषयमा छलफलका लागि प्रक्रिया अघि बढाएका छौं,’ सचिव अर्यालले भने, ‘दुवै पक्षलाई छलफलमा राखेर उनीहरूबाट आएको प्रतिक्रियाका आधारमा थप प्रक्रिया अघि बढाइने छ ।’

: संखुवासभा घट*ना बरु मलाई मा*रोस तर ६ जना सिध्याउने एकएकलाई जिउदैं ज8लाउनुपर्छ 

(भिडियो सहित हेर्नुहोस )

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post