हे भ'गवान य'स्तो त क'सैलाई न'होस ! कृ'पया देखेर पनि नदेखे जस्तो नगर्नुहोला जति सुकै बिजी भए पनि २ मिनेट समय दिएर अवस्य पढ्नुहोला

मंगलबार राति तम्घासमा ठूलो पानी पर्‍यो। पानी परेको चा’ल पाएकाहरूको मनले राम्रो सो'चेको थिएन। करिब ११ बजेर ४० मिनेट जाँदा रे'सुंगा– ८ का तिलक परिवारको घरमा प'हिरो ख’स्यो।******यो संमा चारको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ******

 चार छोरी एकै ठाउँमा म’स्त नि'दाएका थिए। भि'त्ताप'ट्टिका जु'म्ल्या’हा १४ व'र्षीया गंगा र जमुनासहित २१ व'र्षीया भावना प'हि'रोले पु’रि’ए।

प'हि'रोले तीन छोरी गु'मा'एकी लालमती परियार अहिलेसम्म हो’स'मा छैनन्। रातिदेखि नै वि'क र परियार दुवै परिवार छिमेकी खेतबहादुर भ'ला'मीको'मा आश्रय लिएका छन्। भ'ला'मीको पिँ'ढीमा वि”क्षि”प्त लालमतीले जु'म्ल्याहा छोरी गंगा, जमुना र भा'वना स'म्झेर छा’ती पि’टि’र'हेकी छिन्। जेठी छोरी सुष्मा र आफन्तले लालमतीको चि'त्त

बु'झाउन खोज्दै थिए। तीन सन्तान एकै ठाउँ गु’मा’एकी आमासँग मन बुझाउन कुनै उपाय थिएन । ढोकाछेउमा सुतेकी साँहिली छोरी सुजतालाई बुबाले ता’नेर ब’चा’ए। पहिरो खसेको छिमेकी ईश्वर विकको परिवारले पनि चा’ल पाए। दुवै परिवार नि'कैबे'र चि”च्या’ए ’र गु”हा”र मागे। घाँ’टी सु’क्यो। तर, पानी नि'कै ठूलो परेकाले कसैले सुनेनन्।

ईश्वरले प्र'हरीको १०० न'म्बरमा दुईपटक फोन गरे। तर, उठेन। उनी उ'द्धा'रको कुनै उपाय नभएपछि अ”र्ध’चे”त अ'व'स्था'मा प्र'हरी कार्यालय पुगे। ‘चि”च्या’उँदा घाँ’टी बस्यो प्रहरीले फोन उठाएन। सुरुमा मान्छे पु”रि’एकै वि'श्वास लागेन। तर, केही प'हिरो फा'लेप'छि भा'वनालाई मृ”त अ'व'स्थामा बा'हिर नि'काल्यौँ,’ एसपी भट्टराईले भने, ‘पछि******यो संमा चारको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ******

सेना पनि आयो, जु'म्ल्याहा दिदीबहिनी पनि मृ”त भेटिए।’ करिब चार घन्टामा नेपाल प्र'हरी र नेपाली सेनाले प'हि'रोमा पु’रिए ’काहरूलाई बाहिर नि'का'ल्यो। ‘बुबाका अनुसार एउटी छोरीले बाबाबाबा पनि भनेकी थिइन् रे परिवारले नि'काल्न सक्ने अ'व'स्था भएन,’ उनले भने, ‘एउटै परिवारमा नि'कै दुःख'दा'यी अवस्था देख्यौँ। रातमा दौ’डि’एर प्रहरी कार्यालय पुगेँ,’ उनले भने,

कार्यालय पुगेर पनि बो’ल्न सकिनँ पानी खाएपछि मात्रै के'हीबे'रमा बोलेँ। करिब साढे १२ बजे सुरुमा प्र'हरीको ग'स्ती टो'ली घ’ट’नास्थ'ल पुग्यो। उ’द्धा'रको सम्भावना भएन। केहीबे'रमै प्र'हरी प्रमुख गोपालचन्द्र भट्टराईसहितको टोली उ’द्धा'रमा पुग्याे। साँ’घु'रो कोठा र पानी परिरहेकाले फेरि पनि सहज उ'द्धा'र सम्भव थिएन। तर, टोलीले पहिरो फा’ल्न थाल्यो। प'हि'रोले भान्सा घर फु’टेका छिमेकी ईश्वर विकको परिवारले पनि घर छो'डेका छन्। आँगन जो'डिएको अर्को घरमा ती'नजनाले ज्या”न गु’माए।******यो संमा चारको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ******

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post