ब्रेकिंग न्युज : सबै हा”त्या”रालाई फा”सिको स जाय दिन आग्रह (भिडियो सहित)


संखुवासभा-संखुवासभाको मादी खोलागाउँमा एकै परिवारका ६ जनाको सा,मू’हिक ह”त्या प्रकरणमा नयाँ रहस्य खुलेको छ । यसअघि प्रहरीले ह”त्या,’काण्डमा मुख्य आ,’रोपी भन्दै लोकबहादुर कार्कीलाई पक्राउ गरी सार्वजनिक गरेको थियो । 

भदौ २१ मा खेताला बोलाउन घरमा तेजबहादुर आएको मौकामा ह”त्या गर्ने सं,’ग,’ठित योजना देखिन्छ’ जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सुवेदीले भने, ‘पाँच जना मि,’लेर कसैले चि,’पर्ट र कसैले छु,’रीले हा,’नेर सा,’मुहिक ह,’त्या गरेको अनुसन्धानबाट खुलेको छ ।

ह,’त्याका मुख्य यो,’जनाकार ४७ वर्षीय खड्गबहादुर कार्की रहेको प्रहरी अनुसन्धानबाट खु,’लेको छ ।जिल्ला प्रहरी कार्यालय संखुवासभाले घ,’टनामा सं,’लग्न भएको आ,’रोपमा पक्राउ परेका थप चारजनालाई सोमबार बिहान सार्वजनिक गरेको हो । यसअघि प’क्राउ परेका लो,’कबहादुरले आफूमाथि विभिन्न ला,’ञ्छना ल,’गाएको, हे,’पेकाले तेजबहादुरको ह,’त्या गरेको र अन्यले पनि दे,’खेकाले थप पाँचजनाको ह,’त्या गरेको ब,’यान दिएको प्र’हरीले जनाएको थियो ।ह,’त्याको अघिल्लो साँझ ८ बजे लोकबहादुरको घरमा बसेर खड्गबहादुर सहित चार जना मि,’लेर यो,’जना बनाएका थिए ।

ह,’त्या घ,’टनामा २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र १७ वर्षीय नरेश कार्कीको सं,’लग्नता देखिएको पत्रकार स,’म्मेलनमा जानकारी दि,’इयो ।गत २१ भदौमा ८२ वर्षीया पार्वती कार्की, उनका ५५ वर्षीय छोरा तेजकुमार कार्की, ५४ वर्षीया बु,’हारी मनमाया कार्की, ३२ वर्षीया नातिनी बुहारी रञ्जना कार्की, आठ वर्षीय नाति दिवेन कार्की र पाँच वर्षीया नातिनी गोमा कार्कीको ह”त्या भएको थियो । तर, सो ह,’त्या”का”ण्डमा अन्य चारजना आ,रोपीलाई पनि प्रहरीले सार्वजनिक गरेको छ ।

घ’टनाको दिन मृतकको पिप्लेस्थित खेतमा अ,भियुक्तहरू खड्ग बहादुर कार्की, हस्तबहादुर कार्की, लोकबहादुर कार्की र नरेश कार्की समेत खेताला जाने कुरा पहिला नै ,’निश्चित भएको थियो। मृ,तक तेज कुमार कार्की बिहान आउने निश्चित गर्न खड्ग बहादुर कार्की बिहान ५ बजे तेजबहादुर कार्कीको घरमा गई लोकबहादुर अ,’ल्छि छ, घरमै गएर खेताला निश्चित गर्नु’ भनी तेज कुमार कार्कीलाई लोकबहादुर कार्कीको घरतर्फ पठाएका थिए। त्यसपछि खड्गबहादुर घरतर्फ फर्केको र तेजबहादुर लोक बहादुरको घरतिर जाँदै गरेको देखेपछि खड्ग बहादुर र हस्त बहादुर निजको घर पछाडि चि,’र्प,ट बोकी तयारी हा,’लतमा बसेको पाइएको छ।

मृ,तक रन्जनाको लास रणबहादुर र नरेश समेतले कमलाको ला’स भएको स्था,’नसम्म पु¥याउन सहयोग गरेको पाइएको छ। घरबाट फर्किने क्रममा यो,’जनाअनुसार लोक बहादुरले भाइ नरेशलाई इ’सा’रा गरी आफूले दा’उ’रा,’को चि’र्पट र अ’लैँची का’ट्ने च,’क्कु बो’की पछि–पछि गई घरपछाडिको गो’गनेको रूखनजिक मृ,’तक तेज बहादुरको टाउकोमा प्र’हा,’र गरी ल’डाएको र खड्ग बहादुर र हस्त बहादुर दाउराको चि’र्पट लिई आई तेज बहादुरमाथि प्र’हा,’र गरेको प्रहरीले जनाएको छ।

भिडियो सहित

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post