न्याय नपाएकी सीताका आमाबुबाले गृहमन्त्रीलाई यस्तो माग राखे ,न्याय नपाउन्जेल श व नबुझ्ने उनीहरू बताइरहेका छन् (भिडियो हेर्नुस्)


रुपन्देही जिल्लाको तिलोतमा नगरपालिका वडा नं ५ मा पर्ने मणिग्राममा सीता भण्डारी पौडेलको मृ त्यु भएको आज २१ दिन छ ।४३ वर्षका टिकाराम पौडेलसंग २७ वर्ष कि सीताले राजिखुशी विवाह गरेकी थिइन्।

तीज मनाउन माइती गएकी सीता जेठाजुको छोरीको जन्मदिन मनाउन फर्केकी थिइन् ।छोरीलाई घर पठाएका सीताका बुबालाई भोलिपल्ट बिहान ज्वाइले फोन गरेर छोरीको घर बोलाएका थिए।

त्यसपछी सीताका बुवा,आमा र मामाहरु उनको घर आए तर त्यहाँ केही घ टना भएजस्तो देखिएको थिएन।आफ्नो ज्वाइँ टिकाराम आएपछि उनले सीताको ह त्या गर्ने आफ्नै दिदी विष्णु रहेको भन्दै दिदी माथी खनिएका थिए ।छोरीको मृ त्यु भएको खबर यसरी सुन्दा उनका बुवा आमालाई म रे तुल्य भएको थियो 

सीताको श वको पोस्टमार्टम गर्दा झु न्डिएर आ त्मा ह त्या गरेको भन्ने आएको छ ।तर त्यो रिपोर्ट सीताको माइती परिवारले मानेको छैन र झु न्डिएर नभइ उनलाई घाँ टी क सेर मा रेको हो भन्दै आएका छन् ।अनुहार भरी चो ट भएको र यस्तो भएपछि सीतालाई मारेकै हो भन्दै आ न्दोलन गरिरहेछ परिवार ।सीताको न्यायको लागि आन्दोलन गरिरहेको बेला सरकारले वार्ता पनि गरेर आन्दोलन रोकेको थियो ।तर अहिलेसम्म सरकार अथवा प्रशासनबाट कुनैपनी कुरा आएको छैन ।

अहिलेसम्म सीताका आमाबुबाले उनको श व बुझेका छैनन् ।आमाको अनुसार सीता अब सम्पूर्ण देश कै छोरी भएको र उनको न्यायको लागि देशले नै आ न्दोलन गरिरहएको हुँदा जनताले न्याय नपाउन्जेल सीताको लागि लडिरहने बताए ।उनीहरुले गृहमन्त्री संग पनि न्यायको अपिल गरेका छन् र सिआइडी को टोली र पोस्टमार्टम को रिपोर्टमा अनुसन्धान गर्न अपिल गरेका छन् ।

भिडियो हेर्नुस्:-

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post